गोरखाली समाज फ्रान्सको अध्यक्षमा रामेश्वर श्रेष्ठ निर्वाचित

गोरखाली समाज फ्रान्सको अध्यक्षमा रामेश्वर श्रेष्ठ निर्वाचित हुनुभएको छ । यही जुलाई १० का दिन पेरिस शहरको पूर्वी सिमानामा पँता शहरको पार्कमा सम्पन्न महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारी र श्रीमती सिता अधिकरीको प्रमुख अतिथित्य रहेको महाधिवेशनै भेटघाट तथा बार्बेक्यु कार्यक्रम सहित सम्पन्न भएको थियो । …