वागमतीमा प्रदेशतर्फ एमालेले खोल्यो खाता, विजयी बने रामेश्वर श्रेष्ठ

वागमती प्रदेशसभातर्फ नेकपा एमालेले खाता खोलेको छ । ललितपुर क्षेत्र नम्बर २ (१) मा रामेश्वर श्रेष्ठ विजयी भएका छन् । 

सम्बन्धित सामग्री

ललितपुर २ प्रदेशसभा २ काे 'क' मा एमाले विजयी

ललितपुर - ललितपुर  क्षेत्र नम्बर २ काे प्रदेशसभा २ काे (क)  मा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार रामेश्वर श्रेष्ठ  उहाँ ८ हजार २ सय ९८ मतसहित  विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।  उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले ६ हजार ८ सय ५१ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका रिसा श्रेष्ठले ५ हजार ९ सय ७३, हाम्रो नेपाली पार्टीका गंगाराम रिजालले ३ हजार १ सय ६९ मत प्राप्त गर्नुभयो । त्यसै गरी नेपाल मजदुर किसा...

ललितपुर-२ प्रदेशसभा १ मा एमाले विजयी

ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एमाले) विजयी भएको छ । आज समपन्न मतगणनामा एमाले उम्मेदवार रामेश्वर श्रेष्ठ विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

ललितपुर-२ प्रदेशसभा-१ मा एमालेका श्रेष्ठ विजयी

६ मंसिर, ललितपुर। ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा एमाले विजयी भएको छ । मंगलबार समपन्न मतगणनामा एमाले उम्मेदवार रामेश्वर श्रेष्ठ विजयी भएको निर्वाचन आयोगले जनाएको छ । श्रेष्ठले कुल आठ हजार दुई सय ९८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले छ हजार आठ ५१ […]

ललितपुर २ को प्रदेशसभा (क) मा एमालेका श्रेष्ठ विजयी

ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा नेकपा (एमाले)का रामेश्वर श्रेष्ठ विजयी हुनुभएको छ।

ललितपुर क्षेत्र नम्बर २ (१) मा  एमालेका श्रेष्ठ विजयी

ललितपुर क्षेत्र नम्बर २ (१) को प्रदेशसभा सदस्यमा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् । उनी ८ हजार २९८ मतका साथ विजयी भएका हुन् । यस्तै राप्रपाका धनराम केसी ६ हजार ८५१ मतका साथ पराजित भए भने कांग्रेसकी रिसा श्रेष्ठ तेस्रो भइन् ।

महालक्ष्मीको मेयरमा हरिगोबिन्द निर्वाचित, औपचारिक घोषणा हुन बाँकी

ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकामा फेरि नेकपा एमाले विजयी भएको छ।गणना गर्न बाँकी रहेको मत भन्दा पनि अग्रता बढी भएकाले महालक्ष्मीको मेयरमा एमालेका हरिगोबिन्द श्रेष्ठ निर्वाचित हुने निश्चित भएको हाे। ३५ सयको अग्रता लिएका श्रेष्ठ १२ सय मत गन्न बाँकी रहेकाले जितकाे नजिक पुगेका छन्।यसअघि पनि २०७४ सालको चुनावमा एमालेका रामेश्वर श्रेष्ठ नै विजयी भएका थिए। सुरुका केही वडामा कडा प्रतिस्पर्धा भएपनि ३ वडाको मत गनेपछि श्रेष्ठले माओवादी केन्द्रका शिव कट्टेललाई पछि पारेका थिए।मेयर र उपम