२७ वैशाख, काठमाडौं । सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको उपप्रमुखका साझा उम्मेदवार हुन्, रामेश्वर श्रेष्ठ । सुरुमा उम्मेदवारको भीडमा कतै हराइरहेको जस्तो देखिएका श्रेष्ठ पनि पछिल्लो समय ‘भिजिबल’ हुन थालेका छन् । २०४६ सालदेखि कम्युनिस्ट राजनीतिमा क्रियाशील श्रेष्ठ २०४७ सालमा केपी शर्मा ओली अध्यक्ष रहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको काठमाडौं १२ वडाको अध्यक्ष बनेका थिए […]