सिमसारमाथि मानवीय अतिक्रमण

कपिलवस्तु– वातावरण सन्तुलन र जैविक विविधतामा महत्त्वपूर्ण सिमसार मानवीय अतिक्रमणको चपेटामा पर्दा जैविक विविधता सङ्कट पर्न थालेको छ । सिमसार क्षेत्रमा एकोहोरो दोहन, संरक्षणको अभाव तथा मानवीय अतिक्रमणका कारण सङ्कटमा पर्न लागेको सरोकारवाला बताउँछन् । नेपालमा करिब ५ प्रतिशत भूभाग सिमसार रहेका छन् । देशभर ९ सिमसार क्षेत्र अन्तर्राष्ट्रिय महत्त्वको रामसार सूचिमा सूचिकृत रहेका छन् […]

सम्बन्धित सामग्री

कृष्णसार संरक्षित क्षेत्रमा मानवीय अतिक्रमण

०६१ सालमा सशस्त्र द्वन्द्वको समय गुलरिया नगरपालिका १ का देवराज चौधरीले कृष्णसार संरक्षण क्षेत्रको फाँट अतिक्रमण गरी अस्थायी टहरा बनाए ।

रारामा मानवीय अतिक्रमण : रैथाने वनस्पति र जीवजन्तु देखिँदैनन्

रारा, एक स्वर्गको अनुपम टुक्रा । जो कसको यादमा झल्किरहन्छ । चारैतिर जंगल, मनोरम दृश्यले सधैँ झकिझकाउ । मनोरम दृश्यबीच डुबुल्की मार्दै बसेकी रारा पर्यटकका लागि सधै तैनाथ । रारालाई अझै मनोरम बनाउन यहाँ च्याउसरी उम्रिएका पुष्प अर्थात फुलको भूमिका पनि कम छैन । रारालाई सुन्दर बनाउने यी फुल पछिल्लो समय मुस्किलले देखिने गरेका छन् । केही वर्षसम्म सहजै देखिने कलिला मुना जस्तै फुलहरू पछिल्लो समय बिस्तारैबिस्तारै देखिन छाडेका छन् । यसरी फुलहरू हराउँदा राराको सौन्दर्य नै खस्किने पो हो की भनेर पर्यटकहरू

रारा क्षेत्रमा मानवीय अतिक्रमण : न रैथाने वनस्पति देखिन्छन् न त जीवजन्तु नै

खड्क सुनार/मुगु, ३ साउन :  रारा, एक स्वर्गको अनुपम टुक्रा । जो कसको यादमा झल्किरहन्छ । चारैतिर जंगल, मनोरम दृश्यले सधैँ झकिझकाउ । मनोरम दृश्यबीच डुबुल्की मार्दै बसेकी रारा पर्यटकका लागि सधै तैनाथ । रारालाई अझै मनोरम बनाउन यहाँ च्याउसरी उम्रिएका पुष्प अर्थात फुलको भूमिका पनि कम छैन । रारालाई सुन्दर बनाउने यी फुल पछिल्लो […]

विश्व वातावरण दिवस : विकासका नाममा विनाश

बेनी : मानवीय अतिक्रमण र लापर्वाहीका कारण म्याग्दीमा मानवीय लापर्वाही र प्राकृतिक प्रकोपका कारण वातावरणीय असन्तुलनका कारण जोखिम बढ्दै गएको छ।जनप्रतिनिधि र जनता दुबैका नजरमा विकास भनेर सडक नै प्राथमिकतामा परेपछि  म्याग्दीका ग्रामीण क्षेत्रमा वातावरण क्षयीकरण हुनेक्रम बढ्दै गएको छ। विकासका नाउँमा डोजर, स्काभेटर लगायतका मेसिन गाउँतिर उक्लिएपछि ग्रामीण क्षेत्रको वातावरण खलबलिएको छ भने सुविधासँगै संकट पनि गाउँमा पसेर प्राकृतिक सम्पदा र मौलिक ग्रामीण जीवन पद्धतिमाथि प्रहार भएको छ।ग्रामीण क्षेत्रक

नदी कटान जोखिमका बस्ती संरक्षणमा ढिलासुस्ती

म्याग्दी-कालिगण्डकी, म्याग्दी र रघगंगा करिडोरमा जिल्लामा दर्जनौं बस्ती नदी कटानको जोखिममा छन् । जिल्ला सदरमुकाम बेनी सहितदर्जनौं बजार र बस्ती नदी कटानको चपेटामा पर्दैै आएका छन् । नदीको किनारसम्मै बस्ती बसाउने र नदीनालामाथि नै अतिक्रमण गर्ने मानवीय कारण नै बजार र बस्तीतर्फ हुने नदी कटानका प्रमुख कारण मानिएका छन् ।पछिल्लो पटक चर्चामा आइरहने ‘बस्तीमा बाढी […]

पानी, पानी जताजतै पानी

सुकुमबासीमात्र होइन, राजधानीका नदी तथा खोलाको प्राकृतिक बहाब रोक्ने गरी अधिकांश स्थानमा विभिन्न संरचना बनेका छन्। मानवीय स्वार्थका लागि नदी र खोलाले चर्चेको जग्गा अतिक्रमण गरेर साँघुरो पार्दा पानीको प्रवाह बस्तीमा पस्न बाध्य बनेको हो।...

दाङमा नौ हजार बाँस रोपियो

दाङ : दाङका विभिन्न ठाउँमा करिब १९ किलोमिटर क्षेत्रमा बाँस रोपिएको छ। बढ्दो वन क्षेत्र अतिक्रमण नियन्त्रण र वन क्षेत्रको नजिकमा हुने मानव वन्यजन्तु द्वन्द्व कम गर्न बाँस रोपिएको हो।बस्ती नजिकको वन क्षेत्र बर्सेनि अतिक्रमण हुने, वन्यजन्तु मानव बस्तीमा आएर मानवीय क्षति, स्थानीयले पालेका पशु चौपाया वन क्षेत्रमा गएर वन पैदावारको क्षति गर्न लागेपछि त्यसलाई क मगर्न १२ वटा सामुदायिक वन क्षेत्रको करिब १९ किलोमिटर क्षेत्रमा बाँस रोपिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ। घोराही उपमहानगरपालिकाका तीन, बबई

दाङको पातुखोलामा मानव अतिक्रमण, कुलोजस्तो बन्यो खोला

दाङ : तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ५ र ९ का बासिन्दा पातुखोलाका कारण उच्च जोखिममा रहेका छन्। लामो समयदेखि खोला बगर रहेको त्यस क्षेत्रमा तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वको समयदेखि बसोबास हुन थालेको हो। त्यस यता करिब २० वर्षमा बगर बस्तीमा परिणत भएपछि खोला भने कुलोमा परिणत भएको जानकारहरु बताउँछन्।पातुखोलाको पाँच किलोमिटर क्षेत्रमा बस्ती बसेको छ। बगरमा बस्ती बसेपछि बाढीको उच्च जोखिम भएको तुलसीपुर–५ का पदम केसी बताउँछन्। मानवीय लापरवाहीका कारण यस्तो अवस्था आएको उनको बुझाइ ५।केसीक

बुटवलको तिनाउमा सरसफाइ अभियान सुरु

पाल्पाबाट बुटवल हुँदै बग्ने तिनाउ नदीको पवित्रता बचाउन र प्रदुषित हुन नदिनका लागि आजदेखि तिनाउ सरसफाइ अभियान सुरु गरिएको छ । पछिल्लो समय तिनाउ नदी मानवीय अतिक्रमण र सहरको फोहोरका कारण प्रदुषित बन्न थालेपछि अभियान थालिएको हो ।तिनाउ नदी क्षेत्र ऐतिहासिक र धार्मिक रुपमा पवित्र रहेकाले यसलाई प्रदुषित हुन नदिन र जलचरको संरक्षणका लागि नागरिक स्तरबाट सरसफाइ अभियान थालिएको अभियान्ताहरुको भनाइ रहेको छ । मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले तिनाउ नदीमा सफाइ गरेर अभि

छ वर्षपछि प्रतिवेदनअनुरुप फेवातालको अतिक्रमण रोकिँदै

सर्वोच्च अदालतले आइतबार फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा आदेश जारी गरेसँगै २०६९ साल जेठ ३ गते सरकारलाई बुझाइएको प्रतिवेदन कार्यान्वयनतर्फ जाने भएको छ। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा २०६९ सालमा फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिले प्रतिवेदनमा प्राकृतिक एवं मानवीय अतिक्रमणसँगै यही क्रमले फेवाताल खुम्चँदै जाने…