नदी कटान जोखिमका बस्ती संरक्षणमा ढिलासुस्ती

म्याग्दी-कालिगण्डकी, म्याग्दी र रघगंगा करिडोरमा जिल्लामा दर्जनौं बस्ती नदी कटानको जोखिममा छन् । जिल्ला सदरमुकाम बेनी सहितदर्जनौं बजार र बस्ती नदी कटानको चपेटामा पर्दैै आएका छन् । नदीको किनारसम्मै बस्ती बसाउने र नदीनालामाथि नै अतिक्रमण गर्ने मानवीय कारण नै बजार र बस्तीतर्फ हुने नदी कटानका प्रमुख कारण मानिएका छन् ।पछिल्लो पटक चर्चामा आइरहने ‘बस्तीमा बाढी […]