बेनी : मानवीय अतिक्रमण र लापर्वाहीका कारण म्याग्दीमा मानवीय लापर्वाही र प्राकृतिक प्रकोपका कारण वातावरणीय असन्तुलनका कारण जोखिम बढ्दै गएको छ।जनप्रतिनिधि र जनता दुबैका नजरमा विकास भनेर सडक नै प्राथमिकतामा परेपछि म्याग्दीका ग्रामीण क्षेत्रमा वातावरण क्षयीकरण हुनेक्रम बढ्दै गएको छ। विकासका नाउँमा डोजर, स्काभेटर लगायतका मेसिन गाउँतिर उक्लिएपछि ग्रामीण क्षेत्रको वातावरण खलबलिएको छ भने सुविधासँगै संकट पनि गाउँमा पसेर प्राकृतिक सम्पदा र मौलिक ग्रामीण जीवन पद्धतिमाथि प्रहार भएको छ।ग्रामीण क्षेत्रक