आइफोन एट, एट प्लस र टेनसँगै एप्पल वाच सिरिज ३ पनि लन्च भएको छ । स्मार्टवाचहरुमा एप्पल वाच सबैभन्दा रुचाइएको थियो । नयाँ फिचर र क्षमता सहित आएको एप्पल वाच ३ प्रयोगकर्ताले झनै रुचाउने अनुमान गरिएको छ ।
एप्पल कम्पनीको निकै लोकप्रिय उत्पादनमध्ये एक हो एप्पल वाच । एप्पलको यो स्मार्ट घडी आफ्ना विभिन्न अत्याधुनिक फिचरका कारण चर्चामा रहन्छ । कहिलेकाहीं एप्पल वाचकै कारण मानिसहरुको ज्यान समेत जोगिएका समाचार समेत पढ्न पाइन्छ । अमेरिकामा एप्पल वाचमा रहेको क्वीक फिचरले विभिन्न समयमा मानिसको ज्यान बचाउन सफलता प्राप्त गरेको छ । तर एप्पल वाच सिरिज […]
एप्पल वाच एक स्मार्ट घडी मात्र होइन, यो एक जीवन रक्षाकवच हो भन्ने पुनः एकपटक पुष्टि भएको छ । एप्पल वाचले मानिसको ज्यान जोगाएका समाचार यसअघि पनि आउने गरेका थिए । बिरामीका अलावा यो स्मार्ट घडी कठिन समयमा पनि मानिसको काम आउँछ । र, कहिलेकाहीं मानिसको ज्यानै जोगाउँछ । हालै अमेरिकाको वासिङ्टनमा एउटा अनौठो घटना […]
एप्पलले नयाँ आइफोन, एयरपड र एप्पल वाच सार्वजनिक गरेको छ। बुधबार राति एप्पलका सीइओ टिम कुकसहित उच्च पदाधिकारीहरुले भर्चुअल माध्यमबाट एप्पलको नयाँ आइफोन, एयरपड्स र एप्पल वाच ल्याएका छन्।
कम्पनीले आइफोन १४, एयरपड्स प्रो टु, एप्पल वाच सिरिज एट र एप्पल वाच अल्ट्रा औपचारिक रुपमा सार्वजनिक गरेको छ। ‘फार आउट’…
एप्पल वाच प्रोले सन् २०१८ पछि पहिलो पटक वाच सिरिजलाई रिडिजाईन गरेर सार्वजनिक गर्ने भएको छ । यो वाच सिरिजमा अहिलेसम्मको सबैभन्दा ठूलो स्क्रीन रहेको छ ।
पहिलेको भन्दा स्क्रीन ७ प्रतिशतले ठूलो पारेको छ । घडीमा लो पावर मोड पनि रहेको छ । अहिले रहेको चर्तुभुज आकारमा पनि केही परिवर्तन गरिने कम्पनीको भनाई रहेको छ ।
यसमा दरो किसिमको टाइटानियम पनि प्रयोग गरिने भएको छ । यसमा अरु वाच...
रग्ड एप्पल वाच प्रोको मूल्य आईफोन १३ प्रो सरह नै पर्ने भएको छ । एप्पलले आउँदो सेप्टेम्बरमा नयाँ रग्ड एप्पल वाच सार्वजनिक गर्दैछ ।
टिपेस्टरका अनुसार यसको मूल्य अहिले रहेको आईफोन १३ प्रो सरहनै पर्नेछ । यो घडी खेलाडीहरुलाई लक्षित गरेर बनाइने छ, जसमा अहिलेसम्मकै एप्पल स्मार्टवाचमा भएको सबैभन्दा ठूलो स्क्रीन, राम्रो ब्याट्री र फलामको बाहिरी भाग हुनेछ ।
यो एप्पल वाचको...
एप्पल वाच सिरिज ८ ले ज्वरो आएको थाहापाउन सक्ने भएको छ । यसले पहिलेनै ज्वोरो आउन लागेको भनेर सर्तक गराउने गर्दछ ।
यसले निश्चित तापक्रम भने बताउँदैन तर साधारण शारिरीक तापक्रम भन्दा बढी भएमा एप्पल वाच सिरिज ८ ले नोटिफिकेसन पठाउने गर्दछ ।
यसले चिकित्सा सुझाव दिने भने होइन तर डाक्टरसँग जाँँच गर्नका लागि प्रोत्साहन गर्ने गर्दछ । रगतको तापक्रम जाँच गर्ने फिचरको जाँच कम्पनीले...
बलिउडकी चर्चित गायिका नेहा कक्कडका श्रीमान् रोहनप्रित सिंहको हिमाचल प्रदेशको मंडी जिल्लाको एउटा चर्चित होटलमा एप्पल वाच, आइफोन र हिराको औँठी चारी भएको छ । सूचना पाउने बित्तिकै प्रहरीले यसबारे छानबिन सुरु गरेको छ । पंजाबी गायक रोहनप्रित शुक्रबार राती उक्त होटमा बसेका थिए । बिहान उठ्दा उनले टेबलमा रोखेको न घडी थियो न फोन न त औँठी नै थियो । प्रहरीले होटलको सीसीटिभी अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमले बताएको छ ।यस्तै, कर्मचारीसँग पनि सोधपुछ जारी छ । एचपी मंडी शालिनी अग्निहोत्रीले यस
एप्पल वाच ७ सार्वजनिक भएको छ । नयाँ फिचर र पातलो रिडिजाइन सहित एप्पलले मंगलबार साँझ एप्पल वाच ७ सार्वजनिक गरेको हो ।
यसको बनावट सन् २०१५ मा जस्तो थियो त्यस्तै नै रहेको छ । एलमुनियमको रङ्गमा पनि भिन्नता ल्याइएको छ । स्क्रीन अझै नफुटने किसिमको बनाइएको छ ।
यो वाच पौडी खेल्दा पनि लगाउन सकिन्छ । ब्याट्री लाइफमा सुधार र ब्लड ग्लुकोज मापन गर्ने सेन्सर हुनेछ । यो...
काठमाडौँ– एप्पलले ‘एप्पल वाच सिरिज ७’ सार्वजनिक गरेको छ। विशेष कार्यक्रममा एप्पलका उत्पादनका नयाँ सिरिज सार्वजनिक गर्ने कार्यक्रममा एप्पलले सार्वजनिक गरेको एप्पल वाच सिरिज ७ का पाँच कलर अब बजारमा उपलब्ध हुने जनाइएको छ । एप्पल वाच सिरिज ६ को तुलनामा फराकिलो स्क्रिन एरिया भएको यो नयाँ सिरिज अहिलेसम्मका एप्पल वाचमध्ये सबैभन्दा बलियो भएको बताइएको […]