रग्ड एप्पल वाच प्रो सार्वजनिक हुँदै, मूल्य आईफोन १३ प्रो बराबर

रग्ड एप्पल वाच प्रोको मूल्य आईफोन १३ प्रो सरह नै पर्ने भएको छ । एप्पलले आउँदो सेप्टेम्बरमा नयाँ रग्ड एप्पल वाच सार्वजनिक‍ गर्दैछ ।  टिपेस्टरका अनुसार यसको मूल्य अहिले रहेको आईफोन १३ प्रो सरहनै पर्नेछ । यो घडी खेलाडीहरुलाई लक्षित गरेर बनाइने छ, जसमा अहिलेसम्मकै एप्पल स्मार्टवाचमा भएको सबैभन्दा ठूलो स्क्रीन, राम्रो ब्याट्री र फलामको बाहिरी भाग हुनेछ । यो एप्पल वाचको...