आइफोन, एप्पल वाच र एयरपड एकैपटक चार्ज गर्न मिल्ने चार्जर

एप्पलले एकैपटक आइफोन, एप्पल वाच र एयरपड चार्ज गर्न मिल्ने चार्जर 'म्यागसेफ वायरलेस चार्जिङ स्टेसन' लेराएको छ।

सम्बन्धित सामग्री

एप्पललाई प्रविधि चोरीको आरोप, एप्पल वाचमाथि प्रतिबन्ध लाग्ला ?

एप्पल कम्पनीको निकै लोकप्रिय उत्पादनमध्ये एक हो एप्पल वाच । एप्पलको यो स्मार्ट घडी आफ्ना विभिन्न अत्याधुनिक फिचरका कारण चर्चामा रहन्छ । कहिलेकाहीं एप्पल वाचकै कारण मानिसहरुको ज्यान समेत जोगिएका समाचार समेत पढ्न पाइन्छ । अमेरिकामा एप्पल वाचमा रहेको क्वीक फिचरले विभिन्न समयमा मानिसको ज्यान बचाउन सफलता प्राप्त गरेको छ । तर एप्पल वाच सिरिज […]

एप्पलको नयाँ आइफोन सार्वजनिक, १४ प्रो म्याक्सको मूल्य १ हजार ९९ अमेरिकी डलर

एप्पलले नयाँ आइफोन, एयरपड र एप्पल वाच सार्वजनिक गरेको छ। बुधबार राति एप्पलका सीइओ टिम कुकसहित उच्च पदाधिकारीहरुले भर्चुअल माध्यमबाट एप्पलको नयाँ आइफोन, एयरपड्स र एप्पल वाच ल्याएका छन्।  कम्पनीले आइफोन १४, एयरपड्स प्रो टु, एप्पल वाच सिरिज एट र एप्पल वाच अल्ट्रा औपचारिक रुपमा सार्वजनिक गरेको छ। ‘फार आउट’…

सन् २०१८ पछि पहिलो पटक रिडिजाइन हुँदै एप्पल वाच प्रो

एप्पल वाच प्रोले सन् २०१८ पछि पहिलो पटक वाच सिरिजलाई रिडिजाईन गरेर सार्वजनिक गर्ने भएको छ । यो वाच सिरिजमा अहिलेसम्मको सबैभन्दा ठूलो स्क्रीन रहेको छ । पहिलेको भन्दा स्क्रीन ७ प्रतिशतले ठूलो पारेको छ । घडीमा लो पावर मोड पनि रहेको छ । अहिले रहेको चर्तुभुज आकारमा पनि केही परिवर्तन गरिने कम्पनीको भनाई रहेको छ । यसमा दरो किसिमको टाइटानियम पनि प्रयोग गरिने भएको छ । यसमा अरु वाच...

रग्ड एप्पल वाच प्रो सार्वजनिक हुँदै, मूल्य आईफोन १३ प्रो बराबर

रग्ड एप्पल वाच प्रोको मूल्य आईफोन १३ प्रो सरह नै पर्ने भएको छ । एप्पलले आउँदो सेप्टेम्बरमा नयाँ रग्ड एप्पल वाच सार्वजनिक‍ गर्दैछ ।  टिपेस्टरका अनुसार यसको मूल्य अहिले रहेको आईफोन १३ प्रो सरहनै पर्नेछ । यो घडी खेलाडीहरुलाई लक्षित गरेर बनाइने छ, जसमा अहिलेसम्मकै एप्पल स्मार्टवाचमा भएको सबैभन्दा ठूलो स्क्रीन, राम्रो ब्याट्री र फलामको बाहिरी भाग हुनेछ । यो एप्पल वाचको...

एप्पल वाच सिरिज ८ ले ज्वरो आएको थाहा पाउन सक्ने

एप्पल वाच सिरिज ८ ले ज्वरो आएको थाहापाउन सक्ने भएको छ । यसले पहिलेनै ज्वोरो आउन लागेको भनेर सर्तक गराउने गर्दछ । यसले निश्चित तापक्रम भने बताउँदैन तर साधारण शारिरीक तापक्रम भन्दा बढी भएमा एप्पल वाच सिरिज ८ ले नोटिफिकेसन पठाउने गर्दछ । यसले चिकित्सा सुझाव दिने भने होइन तर डाक्टरसँग जाँँच गर्नका लागि प्रोत्साहन गर्ने गर्दछ । रगतको तापक्रम जाँच गर्ने फिचरको जाँच कम्पनीले...

नेहा कक्कडका श्रीमान् रोहनप्रितको एप्पल वाच, आइफोन र हिराको औँठी चोरी

बलिउडकी चर्चित गायिका नेहा कक्कडका श्रीमान् रोहनप्रित सिंहको हिमाचल प्रदेशको मंडी जिल्लाको एउटा चर्चित होटलमा एप्पल वाच, आइफोन र हिराको औँठी चारी भएको छ । सूचना पाउने बित्तिकै प्रहरीले यसबारे छानबिन सुरु गरेको छ । पंजाबी गायक रोहनप्रित शुक्रबार राती उक्त होटमा बसेका थिए । बिहान उठ्दा उनले टेबलमा रोखेको न घडी थियो न फोन न त औँठी नै थियो । प्रहरीले होटलको सीसीटिभी अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमले बताएको छ ।यस्तै, कर्मचारीसँग पनि सोधपुछ जारी छ । एचपी मंडी शालिनी अग्निहोत्रीले यस

वाच ओएसको नयाँ अपडेटमा चार्जिङको समस्या

केही एप्पल वाच प्रयोगकर्ताले आफ्नो वाचलाई वाच ओएस ८.३ मा अपडेट गरेपछि चार्जिङ बग भेटिएको पाइएको छ । प्रयोगकर्ताले आफ्नो वाचमा अपडेट इन्स्टल गरेपछि राम्ररी चार्ज नभएको बताएका छन् । बग फिक्स गर्नै ल्याएको वाच ओएस ८.३ ले समस्या समाधान गर्नु सट्टा नयाँ बग लयाइदिएको छ । कुनै तेस्रो पक्षीय चार्जरमा जोड्दा चार्ज नभइरहेको प्रयोगकर्ताहरुले पाएका छन् । एप्पल वाच २ प्रतिशतसम्म...

नयाँ फिचर र रिडिजाइनसहित एप्पल वाच ७ सार्वजनिक

एप्पल वाच ७ सार्वजनिक भएको छ । नयाँ फिचर र पातलो रिडिजाइन सहित एप्पलले मंगलबार साँझ एप्पल वाच ७ सार्वजनिक गरेको हो । यसको बनावट सन् २०१५ मा जस्तो थियो त्यस्तै नै रहेको छ । एलमुनियमको रङ्गमा पनि भिन्नता ल्याइएको छ । स्क्रीन अझै नफुटने किसिमको बनाइएको छ । यो वाच पौडी खेल्दा पनि लगाउन सकिन्छ । ब्याट्री लाइफमा सुधार र ब्लड ग्लुकोज मापन गर्ने सेन्सर हुनेछ । यो...

एप्पल वाच सिरिज सेभेन सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ– एप्पलले ‘एप्पल वाच सिरिज ७’ सार्वजनिक गरेको छ। विशेष कार्यक्रममा एप्पलका उत्पादनका नयाँ सिरिज सार्वजनिक गर्ने कार्यक्रममा एप्पलले सार्वजनिक गरेको एप्पल वाच सिरिज ७ का पाँच कलर अब बजारमा उपलब्ध हुने जनाइएको छ । एप्पल वाच सिरिज ६ को तुलनामा फराकिलो स्क्रिन एरिया भएको यो नयाँ सिरिज अहिलेसम्मका एप्पल वाचमध्ये सबैभन्दा बलियो भएको बताइएको […]

आइफोनसँगै नयाँ एप्पल वाच पनि

आइफोन एट, एट प्लस र टेनसँगै एप्पल वाच सिरिज ३ पनि लन्च भएको छ । स्मार्टवाचहरुमा एप्पल वाच सबैभन्दा रुचाइएको थियो । नयाँ फिचर र क्षमता सहित आएको एप्पल वाच ३ प्रयोगकर्ताले झनै रुचाउने अनुमान गरिएको छ ।