नेहा कक्कडका श्रीमान् रोहनप्रितको एप्पल वाच, आइफोन र हिराको औँठी चोरी

 बलिउडकी चर्चित गायिका नेहा कक्कडका श्रीमान् रोहनप्रित सिंहको हिमाचल प्रदेशको मंडी जिल्लाको एउटा चर्चित होटलमा एप्पल वाच, आइफोन र हिराको औँठी चारी भएको छ । सूचना पाउने बित्तिकै प्रहरीले यसबारे छानबिन सुरु गरेको छ । पंजाबी गायक रोहनप्रित शुक्रबार राती उक्त होटमा बसेका थिए । बिहान उठ्दा उनले टेबलमा रोखेको न घडी थियो न फोन न त औँठी नै थियो । प्रहरीले होटलको सीसीटिभी अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमले बताएको छ ।यस्तै, कर्मचारीसँग पनि सोधपुछ जारी छ । एचपी मंडी शालिनी अग्निहोत्रीले यस

सम्बन्धित सामग्री

सोमबार आउँदै आईओएस १७, यी हुनेछन् फिचर्स

गत सेप्टेम्बर १२ मा आइफोन १५ सिरिजसँगै नयाँ एप्पल वाच लञ्च गरेको एप्पलले सोमबार अर्थात् सेप्टेम्बर १८ मा आफ्नो अपरेटिङ सिस्टमको नयाँ भर्सन आईओएस १७ सार्वजनिक गर्दैछ । एप्पलले गत जुन महिनामा आयोजित विश्वव्यापी डेभलपर्स सम्मेलनका क्रममा घोषणा गरेको आईओएस १७ को बिटा भर्सन गत जुलाई महिनामा उपलब्ध गराएको थियो । यसरी दुई महिनादेखि बिटा […]

आइफोन १५ सिरिजमा के-के छन् नयाँ विशेषता ?

२९ भदौ, काठमाडौं । एप्पलले मंगलबार आइफोन १५ सिरिज तथा नयाँ एप्पल वाच सार्वनिक गर्‍यो । कम्पनीले यसपटक डिजाइन, फिचर्स तथा डिभाइसको पर्फमेन्समा ध्यान दिएको छ । पहिलो पटक आइफोनमा युएसबी टाइप सी पोर्ट राखेको एप्पलले ल्याएका चारवटा मोडेलका नयाँ आइफोनका खास विशेषताहरु के के छन् त ? आइफोन १५ का फिचर्स आइफोन १५ सिरिजको […]

‘क्र्यास डिटेक्सन फिचर’सहित आइफोन १४ सार्वजनिक

काठमाडौँ – सर्वाधिक लाेकप्रिय अमेरिकी कम्पनी एप्पल ब्राण्डले नयाँ फाेन सार्वजनिक गरेकाे छ। एप्पलले हालै बजारमा चार मोडलका आइफोन १४ सिरिज सार्वजनिक गरेकाे हाे। एप्पलका अनुसार साे फाेनमा आपतकालीन स्याटेलाइट कनेक्सन र कार दुर्घटना पहिचान गर्न सक्ने प्रविधिसमेत जडान गरिएकाे छ। बुधबार कपर्टिनोस्थित मुख्यालयमा कम्पनीले फाेनसहित नयाँ फिचरसहितकाे एप्पल वाच र एयरपड पनि सार्वजनिक गरेको […]

एप्पलको नयाँ आइफोन सार्वजनिक, १४ प्रो म्याक्सको मूल्य १ हजार ९९ अमेरिकी डलर

एप्पलले नयाँ आइफोन, एयरपड र एप्पल वाच सार्वजनिक गरेको छ। बुधबार राति एप्पलका सीइओ टिम कुकसहित उच्च पदाधिकारीहरुले भर्चुअल माध्यमबाट एप्पलको नयाँ आइफोन, एयरपड्स र एप्पल वाच ल्याएका छन्।  कम्पनीले आइफोन १४, एयरपड्स प्रो टु, एप्पल वाच सिरिज एट र एप्पल वाच अल्ट्रा औपचारिक रुपमा सार्वजनिक गरेको छ। ‘फार आउट’…

भन्सारको नाम देखाउँदै ठग्दै

झट्ट हेर्दा सरकारी कर बिजकजस्तै देखिनेगरी सार्वजनिक बिदाकै दिन शुक्रबार एउटा बिल जारी भयो । भन्सार विभागको लोगो र नाम अङ्कित उक्त बिजकमा २५६ जीबीको आइफोन प्रो म्याक्स, एप्पल वाच र एयरपोड्स प्रो छुटाउन १८ हजार रुपियाँ भन्सार शुल्क बुझाउनुपर्ने उल्लेख थियो । प्रीति महर्जनको नाममा काटिएको उक्त बिजकको तलतिर आश्चर्यलाग्दा सर्त राखिएको थियो । यसमा सामान घरमा पुग्नुअघि २४ घण्टाभित्र उल्लिखित भन्सार शुल्क चुक्ता गरिसक्नुपर्ने सन्देश थियो । उक्त शुल्क चुक्ता गरेपछि ५० हजार रुपियाँ पनि पाउने उल्लेख ग

आइफोन, एप्पल वाच र एयरपड एकैपटक चार्ज गर्न मिल्ने चार्जर

एप्पलले एकैपटक आइफोन, एप्पल वाच र एयरपड चार्ज गर्न मिल्ने चार्जर 'म्यागसेफ वायरलेस चार्जिङ स्टेसन' लेराएको छ।

आइफोन १३ सिरिजका ४ मोडल सार्वजनिक, ६ मिटर गहिरो पानीमा ३० मिनेटसम्म काम गर्ने

एप्पलले मंगलबार अबेर राती आफ्नो क्यालिफोर्निया स्ट्रिमिङ भर्चुअल इभेन्टमा आफ्ना नयाँ उत्पादन सार्वजनिक गरेको छ । यसमा आइफोन १३ सिरिजसहित नयाँ एन्ट्री लेभल आइप्याड, आइप्याड मिनी, एप्पल वाच सिरिज समावेश छन् । एप्पलले आफ्नो नयाँ आइफोनलाई पुरानो मोडलको तुलनामा धेरै नै उन्नत बनाएको छ । आउनुहोस्, आइफोनको नयाँ मोडलबारे जानकारी लिऔं । आइफोन १३ सिरिजको विवरण र मूल्य :एप्पलले आइफोन १३ सिरिजका चारवटा मोडल सार्वजनिक गरेको छ । यसमा आइफोन १३ मिनी, आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स समावेश छन

एप्पलले सार्वजनिक गर्‍यो आइफोन १३ सिरिजका ४ आइफोन

बहुप्रतिक्षित समारोहका बीच एप्पलले आफ्नो नयाँ संस्करणका आइफोनलगायतका विभिन्न प्रडक्टहरु सार्वजनिक गरेको छ । क्यालिफोर्निया स्ट्रिमिङ नामक उक्त अनलाइन समारोहमा एप्पलले एकसाथ आइफोन १३ सिरिजसँगै आइप्याड २०२१, नयाँ आइप्याड मिनी र एप्पल वाच ७ सिरिज पनि ल्याएको हो । आइफोन १३ सिरिज आइफोन प्रयोगकर्ताहरुको लामो पर्खाइलाई अन्त्य गर्दै एप्पलले आइफोन १३ सिरिज सार्वजनिक गर्‍यो । […]

आइफोनसँगै नयाँ एप्पल वाच पनि

आइफोन एट, एट प्लस र टेनसँगै एप्पल वाच सिरिज ३ पनि लन्च भएको छ । स्मार्टवाचहरुमा एप्पल वाच सबैभन्दा रुचाइएको थियो । नयाँ फिचर र क्षमता सहित आएको एप्पल वाच ३ प्रयोगकर्ताले झनै रुचाउने अनुमान गरिएको छ ।