नयाँ फिचर र रिडिजाइनसहित एप्पल वाच ७ सार्वजनिक

एप्पल वाच ७ सार्वजनिक भएको छ । नयाँ फिचर र पातलो रिडिजाइन सहित एप्पलले मंगलबार साँझ एप्पल वाच ७ सार्वजनिक गरेको हो । यसको बनावट सन् २०१५ मा जस्तो थियो त्यस्तै नै रहेको छ । एलमुनियमको रङ्गमा पनि भिन्नता ल्याइएको छ । स्क्रीन अझै नफुटने किसिमको बनाइएको छ । यो वाच पौडी खेल्दा पनि लगाउन सकिन्छ । ब्याट्री लाइफमा सुधार र ब्लड ग्लुकोज मापन गर्ने सेन्सर हुनेछ । यो...

सम्बन्धित सामग्री

आईफोन १४ सिरिज: दुर्घटनामा जोगाउनेदेखि स्याटेलाईटसँग सम्पर्क गर्ने सम्मका फिचर

एप्पलले बुधबार राति ‘फार आउट’ इभेन्टमा आईफोन १४ सिरिज सार्वजनिक गरेको छ । आईफोन १४ सिरिजसँगै एप्पल वाच एसई, एप्पल वाच सिरिज ८ र एप्पल वाच अल्ट्रा पनि नयाँ फिचरसँगै सार्वजनिक गरेको छ ।

आइफोनसँगै नयाँ एप्पल वाच पनि

आइफोन एट, एट प्लस र टेनसँगै एप्पल वाच सिरिज ३ पनि लन्च भएको छ । स्मार्टवाचहरुमा एप्पल वाच सबैभन्दा रुचाइएको थियो । नयाँ फिचर र क्षमता सहित आएको एप्पल वाच ३ प्रयोगकर्ताले झनै रुचाउने अनुमान गरिएको छ ।