काठमाण्डौ – रसुवागढी नाकाबाट पछिल्लो तीन महिनामा पाँच अर्ब रुपैयाँ भन्दा धेरैको सामग्री आयात भएको छ ।
साउनदेखि असोज मसान्तसम्म पाँच अर्ब ६६ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको चिनियाँ सामग्री आयात भएको हो ।
आयात भएका सामग्रीमा स्याउ, ओखर तयारी कपडाका साथै जलविद्युत् र गाडीका पाटपुर्जा धेरै रहेका छन् ।
हाइड्रो पावरका उपकरण र सवारी साधनको पार्टपूर्जा, मेडिकल सामग्रीका साथै चिनियाँ ठूला दुई कन्टेनरमार्फत ताससमेत आयात भएको छ ।
त्यस्तै रसुवागढी नाकाबाट तिहारका लागि स्याउ, ओखर, किभीलगायतका फलफूल आया...