रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ।...
कर्णाली प्रदेशमा पहिलो पटक खाद्यान्न तथा दग्ध मापन प्रयोगशाला सञ्चालनमा आएको छ । खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि नमुना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।हालसम्म प्रयोगशाला नहुँदा काठमाडौं पठाउनुपर्ने वाध्यता थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत जेठदेखि प्रयोगशाला सञ्चालनमा ल्याएको हो । कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले कर्णालीमै पहिलो पटक ल्याब स्थापनापछि खाद्य गुणस्तर मापनमा सहज भएको र उपभोक्ताको विश्
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षमा ४ हजार १२७ वटा नमूना परीक्षण गरेको छ । विभागले गत आर्थिक वर्ष २०७८÷७९ मा संकलन गरेको ४ हजार ६६० वटा नमुनामध्ये उक्त परीक्षण गरेको हो ।परीक्षणबाट बजारमा उपलब्ध ५.४२ प्रतिशत खाद्यवस्तु स्वास्थ्यका लागि प्रतिकुल भएको पाइएको विभागले जनाएको छ । अर्थात ४ हजार १२७ वटा नमूना परीक्षण गर्दा २२४ वटा नमूना अखाद्य वस्तु भेटिएको विभागको भनाइ छ ।गतवर्ष विभागले खाद्यान्न र दलहनजन्यका १३१४ वटा नमूना खानयोग्य वा अयोग्य रहेको परीक्षण गरेको थियो । यस्तै, तेल
बाहिरी मुलुकबाट आयात हुने तरकारी तथा फलफूलका ६ हजार नमुना परीक्षण गर्दा ६ वटामा कैफियत भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुख्य ७ नाकामा विषादी परीक्षण गर्दा ६ वटामा विषादीको अवशेष भेटिएको हो ।विभागले आयातित तरकारीमा जीवनाशक विषादीको अवशेष कति छ भनेर विभिन्न सात ठाउँबाट १ कात्तिकदेखि परीक्षण सुरु गरेको थियो । […]
काठमाडौँ । खाद्य तथा गुण नियन्त्रण विभागले विदेशबाट आयातित तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेषलाई तीव्रता दिएको छ ।कार्तिक १ गतेबाट परीक्षण सुरु गरेको विभागले एक महिनाको अवधिमा मात्रै ६ हजार दुई सय २८ नमुना परीक्षण गरेको छ । नेपालगन्ज, भैरहवा, जलेश्वर, धनगढी, विराटनगर, काँकडभित्ता र वीरगन्जस्थित विभाग मातहतका नाका स्थित प्रयोगशाला तथा कार्यालयहरूबाट सो स्याम्पल […]
रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ । स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ ।
रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ।
रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ । स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ ।...
चालु आर्थिक वर्ष २०७७/७८ मा चीनबाट आयात भएका ५५ वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले साउनदेखि हालसम्म ५५ वटा सामग्रीको नमुना परीक्षण गरेको हो ।
चालु आर्थिक वर्ष २०७७/७८ मा चीनबाट आयात भएका ५५ वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले साउनदेखि हालसम्म ५५ वटा सामग्रीको नमुना परीक्षण गरेको हो ।...