रसुवा – रसुवागढी नाकाबाट सन् २०२० मा अहिलेसम्मकै कम पर्यटक आएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण नाकाबाट आवतजावत गर्न नपाउँदा सन् २०२० मा कम पर्यटक आएका हुन् ।
अध्यागमन कार्यालय रसुवाका अनुसार सन् २०२० मा पाँच सय ३२ जना पर्यटक मात्र आएका छन् । जनवरी महिनामा पाँच सय २६ र फेब्रुअरी महिनामा ६ जना म...