भाटभटेनीको दसैँ स्कीमः ३० सेकेन्डमा छान्न भ्याएजति सित्तैमा सामान लैजान पाइने

भाटभटेनी सुपर मार्केटले दसैँ तिहार र छठको अवसरमा ग्राहक लक्षित योजना सार्वजनिक गरेको छ । सो योजनामा भाटभटेनीबाट सामान खरिद गर्ने ग्राहकमध्ये प्रत्येक स्टोरबाट ३÷३ जनाले ३० सकेन्डमा सकेजति सपिङको पैसा तिर्नु नपर्ने योजना पनि छ ।यसपालिको दसैँ तिहार र छठ विगत ३ वर्षयताकै विशेष भएकोले यसपाली विशेष स्कीम ल्याइएको भाटभटेनी सुपरमार्केका चीफ अपरेटिङ अफिसर (सीओओ) पानु पौडेलले जानकारी दिए । भाटभटेनीले सबै सामानमा १० प्रतिशत छुट, एनआईसी एसिया बैंकको कार्डबाट भुक्तानी गर्दा थप १० प्रतिशत गरी २० प्रति

सम्बन्धित सामग्री

कोरला नाका : सुरक्षा चुनौतीबीच नेपाललाई अवसर

काठमाडौँ – ‘नेपाललाई चीनसँग जोड्ने कोरला नाका खुलेपछि हामीलाई बल्ल दसैँ आएजस्तो भएको छ,’ औपचारिक रुपमै नाका खुलेपछि सबैभन्दा नजिक मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले टेलिफोनमा खुशी साट्दै खबरहबसँग भने, ‘अब सजिलै सस्तो सामान पाइने, ल्याउन मिल्ने र आफ्नो सामान पनि बेच्न मिल्ने भयो। नत्र त हामीलाई दसैँ तिहार लगायत चाडपर्व मनाउनै हम्मे-हम्मे […]

दराजको दसैँ धमाका सुरु : ७० प्रतिशतसम्म छुट, ७ हजारबराबरको भौचर पाइने

नेपालीहरूको महान् पर्व बडादसैँलाई लक्षित गर्दै दराज अनलाइन सपिङले ‘दराज दसैँ धमाका’ सार्वजनिक गरेको छ ।

सुशान्त र सुखान्त दसैँ

विजया दशमी २०७९ हाम्रो घर आँगनमा भित्रिसकेको छ । विजया दशमी हामी नेपालीको सर्वाधिक महत्वको चाड हो । पछिल्ला केही वर्षको विजया दशमी कोरोना संक्रमणको कारण खल्लो भए पनि अहिलेको विजया दशमी भने केही सहज रूपमा मनाउन पाइने भएको छ । हुन त कोरोना संक्रमणको प्रकोप पूर्ण रूपमा नियन्त्रित भइसकेको छैन । यस्तै, केही समय […] The post सुशान्त र सुखान्त दसैँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुगुमा दसैँ तिहार पर्व लक्षित सुलभ पसल

मुगु- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगु गमगढीले दसैँ तिहार पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गरेको छ । पसलमा हरेक दिनजसाे भिड लाग्ने गरेको छ । कम्पनीले शनिवारदेखि  गमगढी बजारमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो । तुलनात्मक रूपमा चामल सस्तो पाइने भएपछि यहाँ लाइन लागेर चामल लिने गरेका छन् […]

नयाँ नोट २६ भदौदेखि साट्न पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले दसैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ । राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी रहेको छ । सबै […]

बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती

दसैँ नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती पाइने गरेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजारमा अनुगमनमा म्याद सकिएका खाद्य सामग्रीमा नै व्यापारीले नयाँ म्याद राखेर उपभोक्तालाई बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको पाइएको हो ।बजार अनुगमन क्रममा पछिल्लो समय बजारमा म्याद सकिएको खाद्यवस्तुमा छ्यापछ्याप्ती पाइने गरेको विभागका एक अधिकारीले जानकारी दिए । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनले खाद्य सामग्री गोदाममै थन्

शाओमी दसैँ अफरः ‘मी लिएको छैन ?’

काठमाडौं । शाओमी नेपालले हरेक शाओमी टेलिभिजनहरूको खरिदमा विशेष छुटको घोषणा गरेको छ । मीका ग्राहकहरुले यस अफर अनुरुप विभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा छुटहरु प्राप्त गर्नेछन् ।शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले शाओमीले ग्राहकहरुलाई यो चाडबाडको बेलामा नयाँ टेलिभिजन किन्न विशेष छुटको अफर ल्याएको बताए ।टेलिभिजनको एमआरपी दरहरु र उनीहरुमा पाइने विशेष छुटहरु यसका साथै शाओमी नेपालले ‘महा पर्वको उमङ्ग’ ‘दसैँ वीथ मी’ नामको अभियान पनि चलाइरहेको छ । यस अफर

दसैं–तिहारका लागि असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने

काठमाठौँ– दसैँ तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्ने भएको छ। राष्ट्र बैंक नोट विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले राष्ट्र बैंकले असोज ४ गतेदेखि असोज २४ गतेसम्म वितरण गर्ने जानकारी दिएका हुन्। राष्ट्र बैंकले २ खर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गर्ने जानकारी दिएको हो। उनका अनुसार राष्ट्र बैंकले एक […]

दसैँ तिहारका लागि असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले दसैँ तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ । कमर्सियल बैङ्कहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दसैँतिहार लक्षित नयाँ नोट पठाइएको बैङ्कको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । नेपालका अनुसार सर्वसाधारणले भने आगामी असोज चार गतेदेखि […]