यो सरकार नेपालीले बलजफ्ती बनाएको हो : ओली

२३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नेपालीले बलजफ्ती बनाएको बताएका छन् । शनिबार एमालेका नवनिर्वाचित सांसदहरुको प्रशिक्षण कार्यक्रममा उनले यो सरकारलाई उपयुक्त ढंगले गाइड गर्नुपर्ने आफ्नो दायित्व भएको बताएका हुन् । ‘…यो नेपालीहरुले बलजफ्ती बनाएको सरकार हो । यो सरकारलाई हामी सफल सरकार बनाउन चाहन्छौं । यो सरकारलाई हामी […]

सम्बन्धित सामग्री

सरकार गैरजिम्मेवार भएर सरकारमा बसिरहेको छः ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाएका छन्।बिहीबार मेची—महाकाली अभियानअन्तर्गत वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताए।  अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनुपर्ने बताए। उनले अहिलेको सरकारले स्वाधिनता कमजोर बनाएको र विकासका कामहरू ठप्प पारेको अरोप लगाए। उनले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे।‘यो सरकार लज्जाबोध नभएको सरकार हो। यस

यो ‘स्टेवल र इफेक्टिभ’ सरकार हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकार ‘स्टेवल र इफेक्टिभ’सरकारका रुपमा चल्ने बताएका छन् । सोमबार सरकारका नीतिगत कार्यक्रमको मस्यौंदा प्रधानमन्त्रीलाई हस्तान्तरणपछि धारणा राख्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यो सरकार

यो एमालेले बनाएको सरकार हो, ढुक्क हुनुस् विश्वासको मत पाउँछ : अध्यक्ष ओली

'यो एमालेले बनाएको सरकार हो । सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्नेछ, तपाईंहरू ढुक्क भएर बस्नुस्', उनले भने ।

अहिलेको सरकार नेपालीले बनाएकाे हो : अध्यक्ष ओली

काभ्रे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नेपालीले बनाएको बताउनुभएको छ । काभ्रेको धुलिखेलमा जनसंगठन सुदृढीकरण कार्यशालालाई सम्बोधन गर्दै ओलीले अरुले नचाहेको सरकार बन्नु नेपाली जनता र नेपालको सफलता भएको बताउनुभयो । अरुले सरकार बनाइदिनु पर्ने, अरुले भनेको स्विकार्दिनुपर्ने अवस्था चिर्दै पार्टीहरु मिलेर गए भने फुटाइ दिने खेललाई रोक्न समेत आफूहरु सफल […]

नेपाली आफैले सरकार बनाएको देखेर बाह्य शक्ति आत्तिए : अध्यक्ष ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिको इच्छा बिपरीत नेपालीले आफैले नयाँ सरकार गठन गरेको बताउनु भएको छ । डोलेश्वरमा आज आयोजित नेपाल मार्वल ब्यापार संघ नेपालको दशौं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले नेपाली आफैले सरकार बनाएको देखेर बाह्य शक्तिहरु आत्तिएको र खाईनखाई सरकारलाई गर्भमै तुहाउन दौडधुप गरिरहेको बताउनुभयो। देशमा […]

टालाटुली बाटुली गठबन्धन सरकार कठपुतली : ओली

कञ्चनपुर : एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको सरकारलाई कठपुतलीको संज्ञा दिएका छन्। आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताका लागि केही नगरी मिलिजुली बाँडेर खानलाई गठबन्धन बनाएको उल्लेख गरे।‘यस क्षेत्रमा मुक्त हलियाका समस्या छन्, कमैयाका समस्या छन्, ती समस्या समाधान गर्न यो सरकार बनेको हैन। यो मिलीजुली बाँडेर खानलाई बनाएको हो’, उनले भने, ‘टालाटुली बाटुली कठपुलती, यसले जनताका लागि केही पनि काम गर्दैन।’ एमाले अध्यक्ष

ओली भर्सेस देउवा सरकार : यस्तो छ तुलनात्मक आर्थिक सूचक

आयात बढ्ने र विदेशी विनिमय सञ्चिति घट्ने समस्याले बाह्य क्षेत्र दबाबमा पर्दा यतिखेर मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको छ । यही समस्यालाई लिएर सरकारमाथि अर्थतन्त्र डामाडोल बनाएको, तर मौन बसेको आरोप लागेको छ । यही बेला सरकारले गभर्नर निलम्बन गरेपछि विरोध झनै बढेको छ । विपक्षी दल मोर्चा नै कसेर सरकार विरुद्धमा खनिएको छ भने सरकार यसको बचाउमा उत्रिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मुलुकको अर्थतन्त्र संकटोन्मुख हुँदै गर्दा सरकार मौन बसेको र आफ्नो अक्ष

कानुनको नौ सिङ्ग मध्ये कोखाको सिङ्गले हानेर यो सरकार बनेको होः ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार कानुनको नौ सिङ्ग मध्ये कोखाको सिङ्गले हानेर बनेको आरोप लगाएका छन् । मंगलवार पर्साको वीरगञ्जमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकार जनताले बनाएको नभएर अदालतबाट बनेको बताए ।  ‘अहिलेको सरकार जनताले बनाएको सरकार होइन, यो त अदालतबाट बनेको सरकार हो त्यो पनि कानुनको नौ सिङ्ग मध्ये कोखाको सिङ्गले हानेर बनेको सरकार हो’, अध्यक्ष ओलीले भने, ‘दुनियाँमा कहीँ नभएको अदालतबाट सरक

विकासप्रेमी सरकार ढालेर भ्रष्ट सरकार बनाइयो : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले विकासप्रेमी सरकार ढालेर देशी–विदेशी प्रतिक्रियावादीहरूले वर्तमान भ्रष्ट सरकार बनाएको दाबी गरेका छन् । एमाले पर्साले वीरगन्जमा बिहीबार आयोजना गरेको सभामा ओलीले पराजित शक्तिहरूलाई सत्ता सुम्पिइएको बताए ।  ‘अहिलेको...

गठबन्धन सरकार विकास गर्न बनेकै हैन : ओली

पर्सा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता र विकासको लागि नभई स्वार्थको लागि वर्तमान गठबन्धन सरकार बनेको बताएका छन्।पर्साको जगरनाथपुर गाउँपालिकामा भएको सन्देश सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिहीवार यस्तो बताएका हुन्।मुलुकको गुमेको भूमि फिर्ता ल्याउने लक्ष्यसहित नक्सा बनाएर थालिएको प्रकृयामा स्वार्थपूर्ण ढंगको बनेको सरकारले केही पहल गर्न नसक्ने उनले दाबी गरे। त्यो भूमि फिर्ता ल्याउन पनि एमाले पार्टीको सरकार नबनी नहुने उनको भनाइ छ।सीमा नजिक भारतले बनाएको ब