कानुनको नौ सिङ्ग मध्ये कोखाको सिङ्गले हानेर यो सरकार बनेको होः ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार कानुनको नौ सिङ्ग मध्ये कोखाको सिङ्गले हानेर बनेको आरोप लगाएका छन् । मंगलवार पर्साको वीरगञ्जमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकार जनताले बनाएको नभएर अदालतबाट बनेको बताए ।  ‘अहिलेको सरकार जनताले बनाएको सरकार होइन, यो त अदालतबाट बनेको सरकार हो त्यो पनि कानुनको नौ सिङ्ग मध्ये कोखाको सिङ्गले हानेर बनेको सरकार हो’, अध्यक्ष ओलीले भने, ‘दुनियाँमा कहीँ नभएको अदालतबाट सरक