वर्षा बाधक बन्दा नेपाल सेमिफाइनलबाटै बाहिरियो

१० असार, काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुगेको छ । मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् । तर वर्षाका कारण नेपालले […]

सम्बन्धित सामग्री

नेपाल र यूएईबिचको खेल सकिएसँगै कीर्तिपुरमा वर्षा

काठमाडौं : एसीसी प्रिमियर कपको फाइनल खेल सकिएसँगै कीर्तिपुरमा वर्षा सुरु भएको छ। सोमवारको खेलमा वर्षा बाधक बन्दा खेल रिजर्भ डे मा मंगलवार धकेलिएको थियो। तर मंगलवार खेल अवधिभर वर्षाले बाधा गरेन। खेल र पुरस्कार वितरणपछि पोस्टम्याच चलिरहँदा वर्षा सुरु भएको हो। फाइनल खेलमा नेपालले ब्याटिङमा गुलसन झा र बलिङमा…

कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति : कर्णालीका मुख्यमन्त्री शर्मा

काठमाडौँ- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति बनेको बताएका छन् । नेपाल कानून समाजद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सङ्घ, प्रदेश, स्थानीय सरकारको प्रभावकारी समन्वय र स्थानीय सरकारको वर्तमान अवस्था र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले राजनीतिक अस्थिरताका कारण कानून कार्यान्वयन बाधक बन्दा वित्तीय सङ्घीयता सही ठाउँमा लागू नभएको बताए […]

त्रिवेणी-दुम्किबास सडक निर्माणमा निकुञ्ज बाधक

काठमाडौँ,५ पुष । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणी दुम्किबास सडक निर्माणमा निकुञ्ज बाधक बनेको छ । छिमेकी मुलुकहरु भारत र चीन जोडने सडकका रुपमा रहेको त्रिवेणी(कोरोला सडकखण्डमा निकुञ्ज बाधक बन्दा समस्या परेको हो । गत शुक्रबार नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाको दोस्रो साधारणसभाको कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको गौरवको आयोजना अन्तर्गत […]

वर्षाका कारण दक्षिण अफ्रिका जितबाट बन्चित

एजेन्सी – आइसीसी टि२० विश्वकपको सुपर १२ चरण अन्तर्गत दक्षिण अफ्रिका र जिम्बावेबीचको खेल वर्षाका कारण रद्द भएको छ । दक्षिण अफ्रिका जितनजिक पुगेको अवस्थामा वर्षा बाधक बन्दा दुवै टोली अंक बाँड्न बाध्य भएका हुन् । खेल सुरु नहुँदै वर्षाका कारण ९ अ‍ोभरमा घटाइएको खेलमा जिम्बावेले दक्षिण अफ्रिकासामु ८० रनको लक्ष्य प्रस्तुत गरेको थियो । […]

नेपाली महिला क्रिकेटः जब मुखको गाँस खोसियो !

नेपाली महिला क्रिकेट टोली एउटा ठूलो प्रतियोगिता खेल्नबाट बञ्चित भयो । छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाल फाइनल पुन सकेन । नेपालको फाइनल यात्रामा बलियो टोली बाधक बनेको भने होइन । वर्षा बाधक बन्दा नेपाल सेमिफाइनबाट नै बाहिरियो । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप छनोट हुने नेपालको सपना पानीले पखालियो । महिला टोलीले गरेको तयारी र मेहनत मलेसियाको घनघोर वर्षाले युएईलाई राहत दियो । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्द भएपछि नेपाल छनोट हुन स

प्रकृतिको अन्यायले अघिल्लो यात्रा रोकियो

मलेसियामा सम्पन्न एसिसी महिला टी–२० च्याम्पियन्ससिपमा नेपाल अभागी टोली बन्यो। एसिया कपमा स्थान बनाउने खुड्किलो एक कदम मात्र पर थियो। वर्षा बाधक बन्यो। अस्मिना कर्माचार्यको ५ विकेटको तारिफयोग्य बलिङ शुभ संकेत भए पनि वर्षा वाधक बन्दा एसिया कप यात्रा मुखमै प...

अभ्यासको खाँचो छ : रुबिना क्षेत्री

काठमाडौं : एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसीसी महिला टी–२० च्याम्पियनसिपमा अभागी टोली बन्यो। एशिया कपमा स्थान बनाउने खुड्किलो एक कदम मात्र थियो। वर्षा बाधक बन्यो। अस्मिना कर्माचार्यको ५ विकेटको तारिफ योग्य बलिङ भएपनि वर्षा बाधक बन्दा एसियाकप यात्रा टुङ्गियो। सम्मुखकै उपाधि गुमाउँदा खेलाडी निरा

वर्षा बाधक बन्दा नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं :  एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ। युएईविरुद्धको खेलमा वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुग्यो। खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ ।मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो। नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन्। तर वर्षाका कारण नेपालले जवाफी ब्याटिङ गर्न पाएन। र, नेपाल सेमिफाइनलबाटै बाहिरियो। समूहमा युएई विजेता बनेको थियो भने नेपाल आफ्नो समूहम

एसेन्सियोको गोलमा रियल म्याड्रिडको जित

एजेन्सी – स्पेनिस मिडफिल्डर मार्काे एसेन्सियोको निर्णायक गोलमा ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले ग्रानडामाथि संघर्षपुर्ण जित निकालेको छ । गोलरक्षक लुइस म्याक्सिमिलियानो लगातार बाधक बन्दा रियलले घरेलु मैदानमा ग्रानडामाथि १–० को कठिन जित निकालेको हो । सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियलको जितमा एसेन्सियोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले […]

खरिद नियमावली बाधक बन्दा सरकारले विकास निर्माणका काम गर्न सकेनः मन्त्री यादव

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले विद्यमान खरिद नियमावली बाधक बनेका कारण सरकारले विकास निर्माण गर्न नसकेको बताएकी छन्। प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समिति बैंठकमा शुक्रबार मन्त्री यादवले खरिद नियमावलीले सहज काम गर्न बाधक बनेको बताइन्। उनले खरिद ऐनकै कारण विकास निर्माण नहुँदा सरकार खरिद नियमावली संशोधन गर्ने तयारीमा रहेको बताइन्। खरिद […]