अभ्यासको खाँचो छ : रुबिना क्षेत्री

काठमाडौं : एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसीसी महिला टी–२० च्याम्पियनसिपमा अभागी टोली बन्यो। एशिया कपमा स्थान बनाउने खुड्किलो एक कदम मात्र थियो। वर्षा बाधक बन्यो। अस्मिना कर्माचार्यको ५ विकेटको तारिफ योग्य बलिङ भएपनि वर्षा बाधक बन्दा एसियाकप यात्रा टुङ्गियो। सम्मुखकै उपाधि गुमाउँदा खेलाडी निरा

सम्बन्धित सामग्री

इन्दु र रुबिनाको साझेदारीमा नेपालको जित

कप्तान रुबिना क्षेत्री र उपकप्तान इन्दु बर्माको अर्धसतकीय साझेदारीमा नेपालले शनिबार कुवेतमाथि २५ रनको जित निकाल्दै एसिसी महिला ट्वान्टी–२० क्रिकेट च्याम्पियनसिपमा दोस्रो सफलता निकालेको छ।...

खाली हात फर्किन्नौँ : रुबिना क्षेत्री

काठमाडौं : कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा नेपाली राष्ट्रिय महिला टोली मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपको तयारी गरिरहेको छ।एशिया कप छनोट हुने लक्ष्यकासाथ टोलीले च्याम्पियनसिपको तयारीलाई तीव्रता दिइरहेको हो। पछिल्लो पटक युगाण्डासँगको खेलमा देखिएको फिटनेस र फिल्डिङको समस्यालाई सुधार गरेको भन्दै प्रशिक्षक जगत टमाटाले टोली च्याम्पियन भएर स्वदेश फर्किने बताए। मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्न अन्तिम चरणको बन्द प

रुबिना र सीताको बिदाइ

फेयर ब्रेक इन्भिटेसनल–२०२२ खेल्न युएई जान लागेका रुबिना क्षेत्री र सीता रानामगरलाई नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बिदाइ गरेको छ । रुबिना र सीतालाई क्यानका कार्यबाहक सचिव प्रशान्त बिक्रम मल्ल, फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी लगायतले विदाई गरेका हुन् ।रुबिना र सीता शनिबार नै युएई जाने क्यानले जनाएको छ । रुबिनाले दी बार्मी आर्मीबाट खेल्ने छिन् । सीताले टिम टोर्नाडोजबाट खेल्ने छिन् । फेयर ब्रेक इन्भीटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता प्राप्त प्र

फेयर ब्रेक इन्भिटेसनल टी–२० क्रिकेट खेल्न जाने रुबिना र सीताको बिदाई

काठमाडौं : युएईमा हुने फेयर ब्रेक इन्भिटेसनल टी–२० क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री र उपकप्तान सीता रानामगरको बिदाइ गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले  शनिबार बिहान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रुविना र सीतालाई बिदाइ गरेको हो। बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पनि सहभागी थिए। रुबिना र सीता आज दिउँसो ३ः४५ मा युएईतर्फ प्रस्थान गर्नेछन्।रुबिनाले द बर्मी आर्मी र

नेपाली महिला क्रिकेट टोलीद्वारा कतार ११९ रनले पराजित

नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा कतारविरुद्ध ११९ रनको जित दर्ता गराएको छ । दोहामा मंगलबार सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको नेपाली टोलीले कतारलाई १४७ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउने क्रममा कतारी टिम ११.५ ओभरमै जम्मा २७ रन बनाएर अलआउट हुन पुग्यो । खेलमा रुबिना क्षेत्री एक्लैले ३ विकेट लिइन् भने कविता कुँवर र सीता राना मगरले २–२ तथा करुणा भण्डारीले एक विकेट लिइन् । यसअघि ब्याटिङतर्फ नेपालकी इन्दु बर्माले ५५ रनको योगदान दिइन् । उनी खेलको म्यान अफ द म्याच समेत बनिन् । उनले ...

विश्वकप क्रिकेट छनोटका लागि नेपाली महिलाको प्रारम्भिक टोली घोषणा

काठमाडौं : विश्वकप क्रिकेट छनोटका लागि नेपाली महिलाको प्रारम्भिक टोली घोषणा गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। टोलीमा रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सनम राई, संगीता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, अस्मिना कर्माचार्य, कञ्चन श्रेष्ठ र सरस्वती जिम छन्।यस्तै रेवती धामी, लक्ष्मी साउद, कविता कुँवर, कविता जोशी, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योती पाण्डे, करुणा भण्डारी, सरिता मगर र ईश्वरी विष्ट छन्।

महिला क्रिकेट टीमको बन्द प्रशिक्षण कात्तिक ३ गतेबाट, बोलाइए २४ खेलाडी

क्यानले बोलाएको टिममा रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई र सरस्वती चौधरी छन् ।

कप्तान रुबिनालाई खेले इन्डिया स्पोर्ट्सको प्रायोजन

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेलाई भारतीय स्पोर्ट्स सामग्री उत्पादन कम्पनी खेले इन्डिया (केआई) स्पोर्ट्सले प्रायोजन गरेको छ।...

रुबिना क्षेत्री: नेपाली महिला क्रिकेटकी विद्रोही कप्तान

मैदानमा नेपाली महिला क्रिकेटकी कप्तान रुबिना क्षेत्रीको ब्याट र बल बोल्छ, मैदानबाहिर उनको आशा र आक्रोश। किन नेपालकी उत्कृष्ट महिला खेलाडी विद्रोही छिन्?