प्रकृतिको अन्यायले अघिल्लो यात्रा रोकियो

मलेसियामा सम्पन्न एसिसी महिला टी–२० च्याम्पियन्ससिपमा नेपाल अभागी टोली बन्यो। एसिया कपमा स्थान बनाउने खुड्किलो एक कदम मात्र पर थियो। वर्षा बाधक बन्यो। अस्मिना कर्माचार्यको ५ विकेटको तारिफयोग्य बलिङ शुभ संकेत भए पनि वर्षा वाधक बन्दा एसिया कप यात्रा मुखमै प...

सम्बन्धित सामग्री

२ हजार अंकमा रोकियो सेयर बजार, उत्पादन र ब्यापारमा उच्च वृद्धि

१६ फागुन, काठमाडौं ।  बुधबार सेयर बजार २ हजार अंकमा रोकिएको छ । अघिल्लो दिन २००१ मा रहेको बजार बुधबार ०.८७ अंक घटेको हो । १२ : २० बजे बजार १९९२ अंकसम्म झरेको थियो भने २ : ३५ बजे २००९ अंकसम्म पुगेको थियो । कुल २ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो […]

अदालतको पत्रले कर्णालीमा मन्त्रीको सपथ रोकियो

अघिल्लो पटक गैरसांसदलाई मन्त्री बनाइएको भन्दै आलोचित भएको माओवादी केन्द्रले यसपटक डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्रिपरिषद्मा सहभागी गराउन सिफारिस गरेको थियो।...

उडायो सपना सबै आलेले ...!

नारायण हिटीमा बन्दै गरेको रेस्टुँरा रोक्न मन्त्रीले आदेश दिए। बतास समुहले बनाउँदै थियो - रोकियो। अघिल्लो सरकारकै पालाबाट सुरु भएको काम रोके मन्त्री प्रेम आलेले। आले ओली सरकारमा पनि मन्त्री थिए, देउवा सरकारमा पनि मन्त्री छन्। आलेले रोक लगाएसँगै ओली सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले भने - मलाई थाहै थिएन,…

सर्वोच्चको लफडाले रोकियो न्यायाधीशको सरुवा र नियुक्ति

न्यायालय शुद्धीकरणको विषयलाई लिएर सर्वोच्च अदालतमा दुई सातादेखि जारी आन्दोलनका कारण जिल्ला न्यायाधीशहरूको सरुवा प्रभावित बनेको छ । अघिल्लो वर्ष साउन महिनामै भएको जिल्ला न्यायाधीशहरूको सरुवा यस वर्ष कात्तिक सकिन लाग्दा पनि हुन सकेको छैन । त्यस्तै उच्च अदालतमा खाली रहेका ११ न्यायाधीशको पदपूर्ति हुन सकेको छैन । विशेष अदालत दुई जना न्यायाधीशका भरमा चलिरहेको छ ।सामान्यतः दुर्गम तथा हिमाली जिल्लाका न्यायाधीशहरूको सरुवा एक वर्षमा र अन्य जिल्लाका न्यायाधीशहरूको सरुवा दुई–दुई वर्षमा हुने गर्दछ । तर

‘बजेट होलिडे’ : आजदेखि सरकारको नियमित खर्च रोकियो

काठमाडौँ । प्रतिनिधिसभाले बजेट पास गर्न नसक्दा आज (बुधबार) देखि सरकारको नियमित खर्च रोकिएको छ। अब सरकारले कर मात्र उठाउन सक्छ, खर्च गर्न सक्दैन । प्रतिनिधि सभाबाट बजेट अध्यादेश प्रतिस्थापन विधेयक पास नभएपछि देशमा पहिलो पटक बजेट होलिडेको अवस्था सिर्जना भएको हो। यस अघिसम्म नेपालमा यस्तो बजेट होलिडे कहिल्यै भएको थिएन । नयाँ गठबन्धन सरकारले अघिल्लो […]

युनाइटेड बराबरीमा रोकियो

एजेन्सी। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेड सिजनपूर्वको मैत्रीपूर्ण खेलमा ब्रेन्टफोर्डसँग २–२ को बराबरीमा रोकिएको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडले एन्थोनी इलाङगाको गोलबाट १४औं मिनेटमा अग्रता लियो। शान्डोन बाप्टिष्टले २०औं मिनेटमा बराबरी गोल फर्काए। आन्द्रेस परेराले ५०औं मिनेटमा युनाइटेडलाई पुनः अग्रता दिए। ब्रायन मेउमोले ७८औं मिनेटमा बराबरी गोल फर्काए। युनाइटेड अघिल्लो खेलमा क्युपीआरसँग ४–२ ले हारेको थियो।

स्पेन पेनाल्टीमा चुक्यो, पोल्याण्डसँग बराबरीमा रोकियो

युरोकप फुटबल अन्तर्गत गएरातिको खेलमा स्पेन बराबरीमा राकिएको छ । पोल्याण्डविरुद्धको खेलमा पाएको पेनाल्टीको अवसरसमेतलाई सदूपयोग गर्न नसकेपछि युरोकपको उपाधि दादेदारको रुपमा हेरिएको स्पेन बराबरीमा मात्रै रोकिएन अघिल्लो यात्रा समेत कठिन बन्न पुगेको छ ।  समूह ईको खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा पोल्यान्डका रोबर्टो लावान्डोस्कीले गोल गर्दै खेल बराबरीमा ल्याए । ५८ औं मिनेटमा स्पेनले पेनाल्टीमा पाए पनि जेरार्ड मोरेनोले गोल गर्न नसकेका हुन् । बराबरीसँगै स्पेन द...

दोस्रो खेलमा पनि स्पेन पोल्याण्डसँग बराबरीमा रोकियो

काठमाडाैं। युरोकप फुटबलमा स्पेन फेरि बराबरीमा रोकिएको छ। पहिलो खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको स्पेन दोस्रो खेलमा पोल्याण्डसँग १–१ को बराबरीमा रोकियो। खेलको २५ औं मिनेटमा अल्भारो मोराटाको गोलबाट अग्रता लिएको थियो। तर ५४ औं मिनेटमा पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काए। पोल्याण्ड पहिलो खेलमा स्लोभाकियासँग २–१ ले पराजित भएको थियो। अघिल्लो चरणमा पुग्न स्पेनले अन्तिम खेलमा स्लोभाकियालाई हराउनुपर्नेछ।

टेकु अस्पतालको आँगनमा साबित्रीको तीन घण्टा

१५ वैशाख, काठमाडौं । बिहीबार दिउँसो १२ बजे शुक्रराज अस्पताल टेकुमा ‘श्री शान्ति युवा क्लब कैलाली’ लेखिएको एम्बुलेन्स तीव्र गतिमा इमर्जेन्सी अगाडि रोकियो । हतारिंदै अधबैंसे पुरुष एम्बुलेन्सको अघिल्लो ढोकाबाट निस्किए । निकै हतास देखिएका उनी महेन्द्रनगरदेखि काठमाडौं आइपुग्दा घण्टौं लामो जाममा परे । यसैले जतिसक्दो चाँडो बिरामी श्रीमतीलाई जाँच गराउन चाहन्थे । बुधबार बिहानै […]