कोरोना विपतमा उठेनन् सहयोगी हात

काठमाडौं, जेठ २ ।विगतमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्ति होस् वा भूकम्प, नाकाबन्दी होस् वा अन्य कुनै दैवी प्रकोप। हरेक विपत्तिमा उद्योगी, व्यवसायी स्वयं सघाउन अग्रसर हुन्थे। राहतका सामानदेखि नगद सहयोग गर्नेको लर्को लाग्थ्यो। अहिले मुलुक कोभिड १९ को दोस्रो लहरले आक्रान्त छ। अस्पतालमा अक्सिजन र शय्या नपाएर संक्रमितले ज्यान गुमाइरहेका छन्। कोरोना संक्रमितको स्वास्थ्य परीक्षणदेखि […]

सम्बन्धित सामग्री

राष्ट्र संघकै १२ कर्मचारी हमासको सहयोगी भएको आरोपपछि मच्चियो हङ्गामा

गत अक्टुबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा पनि ती १२ राष्ट्रसंघीय कर्मचारीको हात रहेको इजरायलको भनाइसँगै यूएनआरडब्लूएलाई अमेरिकासहित ८ देशले सहयोग दिन बन्द गरेको हो ।

कठ्यांग्रिएका १५ सन्थाल परिवारलाई सहयोगी मनहरू नेपालको न्यानो

झापा – बाँसका भाटाले बारेको घरको बेरा ।  माटोले लिपेको सानो झुप्रोमा बिर्तामोड नगरपालिका ७ का बुद्ध हेमरम । उनका ५ जना छोराछोरी छन् । बिहान-बेलुका हात-मुख जाड्न नै उनको परिवारलाई धौधौ छ । न्यानो कपडा ओछ्याएर यो चिसो मौसममा न्यानो भएर सुत्न उनका लागि सपना जस्तै छ । तर, न्यानो कपडा ओछ्याएर तथा ओडेर […]

सिंहदरबारले सुनेन विद्यालयका कर्मचारीको चीत्कार, भोकभोकै माइतीघरमा

‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्‍यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्साउँदै भन्छन्, ‘एक साता भयो तातो घाममा बसेको, सिंहदरबारले नसुने झैँ गर्छ ।’

संक्रमित भएर पनि दिव्यमणीका सहयोगी हात खुला

नेपाली कांग्रेसका नेता एवं सांसद दिव्यमणी राजभण्डारी कोरोना संक्रमित भएका छन् । उनीसँगै उनको परिवार पनि संक्रमित भएको छ । तर उनले आफू संक्रमति भएका बेलामा पनि सहयोगी हात भने खुला राखेका छन् ।

संक्रमित भएर पनि दिव्यमणीका सहयोगी हात खुला

नेपाली कांग्रेसका नेता एवं सांसद दिव्यमणी राजभण्डारी कोरोना संक्रमित भएका छन् । उनीसँगै उनको परिवार पनि संक्रमित भएको छ । तर उनले आफू संक्रमति भएका बेलामा पनि सहयोगी हात भने खुला राखेका छन् ।

संक्रमित भएर पनि दिव्यमणीका सहयोगी हात खुला

नेपाली कांग्रेसका नेता एवं सांसद दिव्यमणी राजभण्डारी कोरोना संक्रमित भएका छन् । उनीसँगै उनको परिवार पनि संक्रमित भएको छ । तर उनले आफू संक्रमति भएका बेलामा पनि सहयोगी हात भने खुला राखेका छन् ।

२५ वर्षदेखि करारमै जागिरी, अवकाश पाउँदा रित्तै हात

सरकारले श्रेणीवीहिन कर्मचारीहरूको स्थायी भर्ना नलिने निर्णय गरे पछि कार्यालय सहयोगी, सवारी चालक, हल्कारा, माली जस्ता कर्मचारीहरू लामो समयदेखि कारार तथा ज्यालादारीमै काम गर्दै आएका छन्।...

उपचाररत अभिनेत्री निशाको परिवारलाई कलाकारले बढाए सहयोगी हात

हाल नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको परिवारलाई विभिन्न कलाकर्मीले आर्थिक सहयोग गरेका छन् । ‘कलाकारलाई कलाकारको साथ’ भन्ने नारासहित करिब आधा दर्जन कलाकर्मीले अभिनेत्री घिमिरेका पिता प्रेम प्रसाद घिमिरेलाई रकम सहयोग गरेका छन् ।नेपाल चलचित्र कलाकार संघको समन्वयमा शनिबार संघका वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती, संघका प्रवक्ता तथा उपाध्यक्ष मोहन निरौला, निर्देशक तथा सञ्चारकर्मी सम्झना उप्रेती रौनियार, वरिष्ठ फोटो पत्रकार विकास रौनियार र स्थानीय रत्न तामाङको उपस्थिति

दीपेन्द्रको पहलमा खुलेको आइसोलेसनमा सहयोगी हात थपिदै

काठमाडौं, १४ जेठ । बाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा वडाध्यक्ष रामकुमार केसीको संयोजकत्वमा 100s ग्रुपले व्यवस्थापन गरेको काठमाडौ महानगर वडा नम्बर १० स्थित मध्यबानेश्वरको रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसन सेन्टरलाई स्थानीय समाजसेवी उप्रेती एयरका चेयरम्यान राजु उप्रेतीले २१ हजार आर्थिक सहयोग गरेका छन् । उनले शुक्रबार उक्त रकम आइसोलेसन सेन्टरमा गएर हस्तान्तरण गरेका हुन् । […]

कोरोनाको दोस्रो लहरले भयावह भारतमा कलाकारले बढाए सहयोगी हात

भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै प्रत्येक दिन लाखौ संक्रमित र मृत्युदर बढिरहेको छ। बिरामीहरूको संख्या अत्याधिक बढ्नाले देशको स्वास्थ्य प्रणाली निकै कमजोर भएको छ। बिरामीहरूलाई बेड, अक्सिजन र औषधिको अभाव हुन थालेको छ। यस्तो अवस्थामा कलाकारहरुले सहयोगी हात अगाडि बढाएका छन्। बलिउड कलाकारले कोरोना संक्रमित बिरामीलाई सहयोग गर्न सहयोगी हात…