उपचाररत अभिनेत्री निशाको परिवारलाई कलाकारले बढाए सहयोगी हात

हाल नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको परिवारलाई विभिन्न कलाकर्मीले आर्थिक सहयोग गरेका छन् । ‘कलाकारलाई कलाकारको साथ’ भन्ने नारासहित करिब आधा दर्जन कलाकर्मीले अभिनेत्री घिमिरेका पिता प्रेम प्रसाद घिमिरेलाई रकम सहयोग गरेका छन् ।नेपाल चलचित्र कलाकार संघको समन्वयमा शनिबार संघका वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती, संघका प्रवक्ता तथा उपाध्यक्ष मोहन निरौला, निर्देशक तथा सञ्चारकर्मी सम्झना उप्रेती रौनियार, वरिष्ठ फोटो पत्रकार विकास रौनियार र स्थानीय रत्न तामाङको उपस्थिति

सम्बन्धित सामग्री

कठ्यांग्रिएका १५ सन्थाल परिवारलाई सहयोगी मनहरू नेपालको न्यानो

झापा – बाँसका भाटाले बारेको घरको बेरा ।  माटोले लिपेको सानो झुप्रोमा बिर्तामोड नगरपालिका ७ का बुद्ध हेमरम । उनका ५ जना छोराछोरी छन् । बिहान-बेलुका हात-मुख जाड्न नै उनको परिवारलाई धौधौ छ । न्यानो कपडा ओछ्याएर यो चिसो मौसममा न्यानो भएर सुत्न उनका लागि सपना जस्तै छ । तर, न्यानो कपडा ओछ्याएर तथा ओडेर […]

५५ परिवारलाई लालपुर्जा वितरण

धनकुटा : चौबीसे गाउँपालिका–२ मुढेवास गाउँका ५५ परिवारले लालपुर्जा पाएका छन्। वि.सं. २०३२ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरू लालपुर्जा पाउनबाट वञ्चित भएका थिए।४८ वर्षपछि आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपत्र पाएपछि ५५ परिवार खुशी भएका छन्। पुर्खाका पालादेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा बल्ल हात परेको चौबीसे गाउँपालिका–२ मुढेवासकी श्रीमाया मगरले बताइन्।उनले २०३२ सालमा नापी गर्दा गाउँ ब्लक भनेर छोडेको र आफूहरूले नै उपभोग गर्दै आएको जग्ग

धनकुटा मुढेबासका ५५ परिवारलाई लालपुर्जा वितरण

धनकुटा : जिल्लाको चौबिसे गाउँपालिका–२ मुढेबास गाउँका ५५ परिवारले लालपुर्जा पाएका छन्। वि.स. २०३२ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरु लालपुर्जा पाउनबाट बन्चित भएका थिए।४८ वर्षपछि आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपत्र पाएपछि ५५ परिवार खुसी भएका छन्। पिता पुर्खाका पालादेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा बल्ल हात परेको चौबिसे गाउँपालिका–२ मुढेबासकी श्रीमाया मगरले बताइन्।उनले २०३२ सालमा नापी गर्दा गाउँ ब्लक भनेर छोडेको र आफूहरुले नै उपभोग गर्दै आ

जौमतीको परिवारलाई बढ्यो सहयोगी हात

कैलालीको घोडाघोडी नगरपालिका ४ सिम्थरी पश्चिमटोलका ३८ बर्षिया जौमती रोकया थला परे पछि उहाँको ६ महिनाको दुधेबालक सहित ४ सन्तानको विचल्ली भएको समाचार बिहिबार गोरखापत्र अनलाईनमा पढेपछि एसओएस बालग्राम धनगढीले शुक्रबार पिडितको घरमै पुगी अवस्था बुझेको छ ।

बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि ........

सुरुङ्गा । झापामा विवाह मण्डपमा बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई रु चारलाख जरिवाना तिरेका छन्। मङ्सिर २९ गतेको दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक ...

बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि ...

विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई रु चारलाख जरिवाना तिरेका छन् । यो झापाको घटना हो ।

बेहुलीलाई सिन्दूर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि चार लाख रुपैयाँ जरिवाना

सुरुङ्गा : झापामा विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दूर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई चारलाख रुपैयाँ जरिवाना तिरेका छन्।  मंसिर २९ गतेको दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका–७ का सुवेदी थरका एक युवकको वैवाहिक कार्यक्रम हुँदै थियो। वैवाहिक कार्यक्रम अनुसार बेहुलाले