भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै प्रत्येक दिन लाखौ संक्रमित र मृत्युदर बढिरहेको छ। बिरामीहरूको संख्या अत्याधिक बढ्नाले देशको स्वास्थ्य प्रणाली निकै कमजोर भएको छ। बिरामीहरूलाई बेड, अक्सिजन र औषधिको अभाव हुन थालेको छ। यस्तो अवस्थामा कलाकारहरुले सहयोगी हात अगाडि बढाएका छन्।
बलिउड कलाकारले कोरोना संक्रमित बिरामीलाई सहयोग गर्न सहयोगी हात…