दीपेन्द्रको पहलमा खुलेको आइसोलेसनमा सहयोगी हात थपिदै

काठमाडौं, १४ जेठ । बाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा वडाध्यक्ष रामकुमार केसीको संयोजकत्वमा 100s ग्रुपले व्यवस्थापन गरेको काठमाडौ महानगर वडा नम्बर १० स्थित मध्यबानेश्वरको रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसन सेन्टरलाई स्थानीय समाजसेवी उप्रेती एयरका चेयरम्यान राजु उप्रेतीले २१ हजार आर्थिक सहयोग गरेका छन् । उनले शुक्रबार उक्त रकम आइसोलेसन सेन्टरमा गएर हस्तान्तरण गरेका हुन् । […]