२ माघ, काठमाडौं । मनाङको प्रदेशसभा 'ख' बाट निर्वाचित दीपक मनाङेलाई मंगलबार सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर गरेपछि उनको सांसद पद नहरने भएको छ । १४ वर्ष पुरानो ज्यान मुद्दामा सर्वोच्च अदालतले छ वर्ष जेल सजाय सुनाएपछि उनी सांसद बन्न अयोग्य ठहरिएका छन् ।
नेपालको संविधानको धारा १७८ मा प्रदेशसभा …