एमाले र लोसपाले जितेका मधेशका ३४ पालिकामा तालमेल गर्ने सत्ता गठबन्धनको तयारी

६ वैशाख, जनकपुरधाम । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जितेका मधेस प्रदेशका पालिकाहरुमा सत्तारुढ गठबन्धनले तालमेल गर्ने तयारी गरेका छन् । गठबन्धनको बैठकमा सहभागी हुँदै आएका नेकपा एकीकृत समाजवादीका मधेश प्रदेश इञ्चार्ज धर्मनाथ साहले भने, ‘हामी एमाले र लोसपाले जितेका ३४ पालिकामा तालमेल गर्न लगभग सहमति नजिक पुगेका छौं ।’ प्रदेशस्तरीय गठबन्धनको बैठक […]