एमालेसँग तालमेल गरेपछि जसपाका मन्त्रीहरूलाई आजै हटाउने प्रधानमन्त्रीकाे तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन छाडेर प्रमुख विपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेकाे जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् ।

सम्बन्धित सामग्री

जसपाका चार मन्त्री हटाउने तयारी, प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई हटाउने तयारी गरेका देउवाले यसका लागि दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका शीर्ष   नेतालाई बालुवाटार बोलाएका छन्।गठबन्धनमा आवद्ध दलका नेताहरुको पनि जसपाका मन्त्रीहरुलाई हटाउनुपर्नेमा जोड छ।  सत्ता गठबन्धनमा रहेको जसपाले मंसिर ४ को चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ। एमालेसँगको तालमेल पछि गठबन्धनका नेताहरु रुष्ट छन्। जसपाबाट संघीय मामिला तथ

जसपाका सांसदले दिए विद्रोहको चेतावनी– को को छन् ?

काठमाडौं । सत्ता गठबन्धत्रन छोडेर एमालेसँग तालमेल गर्न पुगेको जनता समाजवादी पार्टी जसपामा नेताहरु असन्तुष्ट भएका छन् ।  उनीहरुले पार्टीभित्र विद्रोहको तयारी गर्दै वैकल्पिक गठबन्धनको खोजी थालेका छन् । बहालवाला सांसद र निर्वाचित प्रदेश सांसदको टिकट काटिएपछि उनीहरु विकल्पको खोजीमा लागेका हुन् । जसपाका आठ सांसद र १२ प्रदेशसभा सदस्यको टिकट खोसिने...

एमालेसँगको तालमेलमा जसपाले कुन जिल्लामा कति सीट पाउँछ ?

काठमाडौं । सत्ता गठबन्धनको विहानदेखि चलिरहेको बैठकमा जसपाका दोस्रो तहका नेता सहभागी हुँदा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितको वार्तामा थिए । जसपाले सत्ता गठबन्धनमा मागेजति सीट नपाए एमालेसँग तालमेल गर्ने तयारी गरेको छ र लगभग सहमति नजिक छ । यद्यपी, जसपाले सत्ता गठबन्धनमा २० सीट पाए उसले गठबन्धनमै […]