पर्सापछि जनकपुरमा पनि कांग्रेसले तालमेल नगर्ने

नेपाली कांग्रेस पर्साले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रमा तालमेल गर्ने निर्णय गरे लगत्तै जनकपुरमा तालमेल नगर्ने निर्णय गरिएको छ । समाचार अनुसार कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाले एक्लै चुनाव लड्ने तयारी गरिरहेको उपमहानगरपालिका समितिले जनाएको छ । २०७४ सालको निर्वाचनमा यहाँ तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट लालकिशोर साह २१ हजार ९०३ मत ल्याएर …