चिसोले खोलामा बरफ जम्यो, विद्यालय बन्द, जीवन कष्टकर

चिसो बढ्दै जाँदा बागलुङको पश्चिम ढोरपाटन शिकार आरक्ष क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोको कारण खोला तथा खोल्सा र धाराको पानी जम्न थालेको छ । सो क्षेत्रमा संचालित विद्यालयको पठनपाठन बन्द गरिएको छ । दिउँसोको समयमा चियो हावा चल्ने र विहान, साँझ र राती बढी चिसो हुँदा स्थानीवासीलाई घर बाहिरको काम गर्न पनि कठिन भएको ज्योति विकास आधारभूत विद्यालयका प्रधानध्यापक चकबहादुर अदैले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

नयाँ शैक्षिक सत्र : कस्तो विद्यालय रोज्ने, कसरी रोज्ने ?

अभिभावकले विद्यालय छान्दा गर्ने निर्णयले बालबालिकाको जीवन र परिवारमा ठूलो प्रभाव पार्दछ । त्यसैले बालबालिकालाई विद्यालय भर्ना गर्दा अभिभावकले केही महत्वपूर्ण सवालहरूमा ध्यान दिनुपर्छ ।

शिक्षकलाई तलब खुवाउन ओखर खेती

जुम्लाकाे शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालय, गुठीचौर प्रधानाध्यापक तिलबहादुर भण्डारीले विद्यालयको भविष्य निर्माणमा आफ्नो जीवन समर्पित गरिसकेको बताएका छन्।...

शिक्षकलाई तलब खुवाउन ओखर खेती

जुम्लाकाे शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालय, गुठीचौर प्रधानाध्यापक तिलबहादुर भण्डारीले विद्यालयको भविष्य निर्माणमा आफ्नो जीवन समर्पित गरिसकेको बताएका छन्।...

आँखा पाक्ने रोगको सङ्क्रमणका कारण भक्तपुरका धेरै विद्यालय बन्द

काठमाडौँ- चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ । सङ्क्रमण बढेकाले छिमेकी नगरपालिकाहरुले धमाधम विद्यालय बन्द गराउन थालेपछि चाँगुनारायण नगरपालिकाले यहाँ सञ्चालिन विद्यालयहरुमा गरेको सर्वेक्षणमा करिब छ प्रतिशत विद्यार्थीमा रोगको सङ्क्रमण देखिएको नगर प्रमुख जीवन खत्रीले जानकारी दिए । नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत तथा समुदायिक […]

‘फिरन्ते जीवन बिताउने हामी पो राउटे हुँ, आमपानीका त अब दुनियाँ भइसके’

दैलेख – राउटे समुदायका मुखिया वीरबहादुर शाही फिरन्ते जीवन नबिताउनेलाई राउटे भन्न नमिल्ने टिप्पणी गर्नुभएकाे छ । उहाँ भन्नुहुन्छ, ‘फिरन्ते जीवन बिताउने हामी पो राउटे हुँ, आमपानीका त अब दुनियाँ भइसके ।’ राउटे जातिको एउटा समूह डडेल्धुराको पर्शुराम नगरपालिका–११ आमपानीमा स्थायीरूपमा बस्दै आएको छ । आमपानीमा बस्दै आएको यो राउटे समुदायका बालबालिका विद्यालय जाने अनि वयस्कहरूले मजदुरी गर्ने गर्छन् । सामान्य जनजीवनमा फर्किएकाले उनीहरूलाई राउटे मान्न नसकिने वीरबहादुर शाहीको टिप्पणी छ । र...

सफल विद्यालय

सफल बन्ने सपना सबै विद्यालयको हुन्छ, तर जुन विद्यालयसँग स्पष्ट अल्पकालीन र दीर्घकालीन दृष्टिकोण छ, पुग्नलाई गन्तव्य छ, यात्रा गर्ने चाहना र अठोट छ, उनीहरू मात्र त्यो सहयात्रामा लागिरहन सक्छन् ।

महालक्ष्मी विकास बैंकद्वारा ‘हिरा गिरी जेहेन्दार छात्रवृत्ति’ वितरण

महालक्ष्मी विकास बैंकले त्रिभुवन हनुमान माध्यामिक विद्यालय बिरगंज, पर्सामा कक्षा आठमा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ।  विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको...

जीवन बीमक संघद्वारा ७० लाख सहयोग

जीवन बीमक संघ नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भगवान कोइरालालाई चालिस लाख र समता एडुकेसन ट्रस्टको तर्फबाट निर्देशक दिपक सन्जेल तीस लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा जीवन बीमक संघ नेपालका अध्यक्ष लगायतका पदाधिकारीको सहभागिता थियो । समता एडुकेसन ट्रस्ट संस्थाले देशभरी ५० हजारभन्दा बढी आर्थिक हिसाबले कमजोर विद्यार्थीहरुलाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच बनाउने उद्देश्यले सबै प्रदेशमा विद्यालय संचाल

आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा योजना

आईएमई लाइफ इन्स्योरेन्सले ‘आईएमई बालकिरण जीवन बीमा योजना’ ल्याएको छ ।  यो योजनाअनुसार बच्चाको जन्मलगत्तै बीमा गर्न सकिन्छ ।  जसमा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरणसहित चौथो बर्षदेखि नै प्रत्येक बर्ष बीमा रकम फिर्ता हुँदै आउँछ ।  यसरी प्रत्येक वर्ष फिर्ता हुने रकमले अभिभावकहरूलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले उक्त विज्ञप्ति मार्पmत बताए । खासगर

प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालय बनाउने सङ्कल्प

काठमाडौं । विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एशिया क्षेत्रका सदस्य राष्ट्रहरूले महामारीको दौरान विद्यालय संञ्चालनलाई सुरक्षित बनाउँदै “प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालय” बनाउने सङ्कल्प गरेका छन् । “स्वस्थ जीवनशैली, जीवन पर्यन्तका लागि स्वस्थ व्यवहारको प्रवर्द्धन गर्न र कुनै पनि समाजको दिगो विकासका लागि जनशक्तिको विकास गर्न विद्यालयहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । स्वस्थ विद्यालयहरूबाट विशेष आवश्यकता […]