नयाँ शैक्षिक सत्र : कस्तो विद्यालय रोज्ने, कसरी रोज्ने ?

अभिभावकले विद्यालय छान्दा गर्ने निर्णयले बालबालिकाको जीवन र परिवारमा ठूलो प्रभाव पार्दछ । त्यसैले बालबालिकालाई विद्यालय भर्ना गर्दा अभिभावकले केही महत्वपूर्ण सवालहरूमा ध्यान दिनुपर्छ ।

सम्बन्धित सामग्री

आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने

१५ माघ, काठमाडौं । विद्यालय तहको आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले शिक्षा मन्त्रालयले १ वैशाखमै शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ । यसअघि कोरोना महामारीका कारण पढाइ रोकिएका कारण गत वर्षको शैक्षिक सत्र १ जेठदेखि सुरु […]

जेठबाट नयाँ शैक्षिक सत्र

काठमाडौं, ३० फागुन । सरकारले आगामी नयाँ शैक्षिक सत्र २०७९ जेठबाट थाल्ने निर्णय गरेको छ । वैशाखभित्र परीक्षा सकेर नतिजा प्रकाशन गर्नुपर्ने र १ जेठबाट पठनपाठन सुरु गर्नुपर्ने निर्णय गरेको शिक्षा तथा मानव स्रोत केन्द्रले जनाएको छ । कोरोना भाइरसको जोखिमका कारण विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले शैक्षिक सत्र सरेको हो । निजी विद्यालयले […]

नयाँ शैक्षिक सत्र वैशाखबाटै सुरु , पठनपाठन भने जेठदेखि

काठमाडौँ । सरकारले नयाँ शैक्षिक सत्रको विद्यालय पठनपाठन आगामी जेठ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ यद्यपि शैक्षिक सत्र भने वैशाखदेखि नै सुरु हुने भएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज (बुधबार) बसेको बैठकले सो निर्णय गरेको हो । शिक्षामन्त्रीका प्रेस संयोजक विमल खड्काका अनुसार वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने र जेठ […]

शैक्षिक सत्र विवाद : सरकारी स्कुल भन्छन् जेठमा थालौँ, निजी भन्छन् वैशाखबाटै

काठमाडौं : कोरोनाले बिथोलिएको चालू र नयाँ शैक्षिक सत्रबारे यतिखेर चौतर्फी बहस हुन थालेको छ। सरकारको योजना २०७८ सालको शैक्षिक सत्र असार १ गते शुरु गरेर चैत मसान्तमा सक्ने र ०७९ को नयाँ शैक्षिक सत्र वैशाखबाट थाल्ने रहेको छ।तर, सामुदायिक विद्यालय वैशाखबाट नभई जेठबाट शैक्षिक सत्र शुरु गर्ने बताइरहेका छन् भने निजी विद्यालय भने वैशाखबाटै शुरु गर्ने भन्दै कस्सिएका छन्।यसै सन्दर्भमा आइतबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले राजधानीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्याब्सन, शिक्ष

चैतसम्म पढाइ नसकिए शैक्षिक सत्र पछि धकेलिन सक्ने

काठमाडौं : सरकारले २०७८ को चालू शैक्षिक सत्र असार १ देखि चैत मसान्तसम्म कायम गरी ०७९ को नयाँ शैक्षिक सत्र वैशाखबाट थाल्ने योजना बनाएको छ।तर,अहिले देशभरिकै विद्यालय कोरोनाका कारण बन्द छन्। यसको असरले अझै पाठ्यक्रम सकिएको छैन। शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलका अनुसार हालसम्म देशभर करिब ७५ प्रतिशतमात्र कोर्स सकिएको छ।अझै करिब २५ प्रतिशत कोर्स सक्न बाँकी छ। तर, नयाँ शैक्षिक सत्र आउन अब २ महिनामात्र बाँकी छ।कोरोनाकै कारण बन्द भएका सबै विद्यालयमा छठपछ

नयाँ शैक्षिक सत्र पनि कोरोना कहरमा

काठमाडौं : नेपालमा पुन: दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भयो। निषेधाज्ञा कारण हालसम्म कुनै पनि शैक्षिक संस्था खुलेका छैनन्।विद्यालय बन्द भएकाे भोलि (शनिबार) तीन महिना पूरा हुँदै छ। सरकारले गत असार १ गतेदेखि २०७८ को नयाँ शैक्षिक सत्र सुरु गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलका अनुसार नयाँ शैक्षिक सत्र असार १ गतेबाट सुरु भई चैत मसान्तसम्म कायम गरिएकाे छ। फेरि पनि नेपालमा तेस्रो लहरको कोरोना संक्रमण फैलिने स्वास्थ्य तथा

आजदेखि नयाँ शैक्षिक सत्र

आजदेखि देशभर नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । विद्यालय तहको नयाँ शैक्षिक सत्र विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गरेर गरिने भएको हो । आज देशभरका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको बाटो सहज भएको छ ।कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके असार १ देखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं।आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र देशैभर सुरु भएको छ।दुई महिना ढिलो गरी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुन लागेको हो। नयाँ कक्षा प्रवेश र भर्ना प्रक्रिया सुरु हुने बताइएको छ। कोभिड महामारीका कारण अहिले अनलाइन पठनपाठन मात्र हुँदै आएको छ। कक्षा १० सम्मका लागि सुरु भएको शैक्षिक सत्रमा असार १५ गतेभित्र पाठ्यपुस्तक वितरण र विद्यार्थी भर्ना गरिसक्नुपर्नेछ।

१० महिनाको मात्र नयाँ शैक्षिक सत्र, वैशाखबाटै सुरू हुने अर्को शैक्षिक सत्र

काठमान्डाैं / आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा सरकार पुगेको हो । सोअनुसार २०७८ सालको शैक्षिक सत्र आगामी असार १ मा सुरु भई सोही सालको चैत मसान्तभित्र पूरा गर्नुपर्नेछ । शिक्षा तथा... The post १० महिनाको मात्र नयाँ शैक्षिक सत्र, वैशाखबाटै सुरू हुने अर्को शैक्षिक सत्र appeared first on Purbeli News.

नयाँ शैक्षिक सत्र १० महिनाको मात्र, अर्को शैक्षिक सत्र वैशाखबाटै

आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा सरकार पुगेको हो ।सोअनुसार २०७८ सालको शैक्षिक सत्र आगामी असार १ मा सुरु भई सोही सालको चैत मसान्तभित्र पूरा गर्नुपर्नेछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलले विद्यार्थीको समयको क्षतिलाई न्यून गर्दै शैक्षिक सत्र मिलाउने तयारीअनुसार नै सरकारले आगामी शैक्षिक सत्र १० महिनामा पू