काठमाडाैँ – संघीय संसद्बाट नागरिकता विधेयक पारित भएर राष्ट्रपति कार्यालय पुगेको १५ दिन पूरा भएको छ । यसअघि पहिलाे पटक राष्ट्रपति विद्यादेवी भण्डारीकाे कार्यालय पुगेकाे साे विधेयक उनले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन्। त्यसपछि, गत २० भदौमा प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरी फेरि राष्ट्रपतिकहाँ पठाएकाे हाे। दाेस्राे पटक पठाइएकाे साे विधेयक […]