काठमाडौं । २५ जना महिलालाई नेपालबाट श्रीलंका पुर्याएर बेचबिखन गरेको आरोपमा पक्राउ परेकी महिलालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
पीडितको जाहेरीको आधारमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले प्रतिवादी सावित्री देवी मलाह भन्ने सावित्री मुखियालाई असार २२ गते पक्राउ गरी अनुसन्धान गरेको थियो । उनलाई काठमाडौं जिल्ला अदालतले पुपक्र्षका लागि...