भुसाललाई उपसभामुख बनाउने सहमति

काठमाडौं ।  प्रतिनिधिसभामा खाली रहेको उपसभामुख पदको लागि यही शुक्रबार निर्वाचन हुने भएको छ । संसद् सचिवालयले बुधबार लामो समयसम्म खाली रहेको उपसभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुभएको छ । यसैबीच सत्ता गठबन्धले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार बनाउन सहमति जुटेको कांग्रेसका नेता मीन विश्वकर्माले बताउनुभयो । उपसभामुखका लागि शुक्रबार हुने निर्वाचनका […]

सम्बन्धित सामग्री

दलहरुबीच सहमति भए सभामुख चयन हुन्छः उपसभामुख

विराटनगर - कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवारले रिक्त रहेको सभामुख चयनका लागि दलहरुबीच सहमति आवश्यक रहेको बताएकी छन् । उनले त्यसका लागि दलहरुले छिट्टै सहमति गर्नुपर्ने बताइन् ।  बुधबार कोशी प्रदेशका संसदीय मामिलासम्वद्ध संचारकर्मीहरुसँग कुराकानी गर्दै उपसभामुख दनुवारले प्रदेश सभाको बैठकमा बोल्ने सभा सदस्यहरुले...

दलहरुबीच सहमति भए सभामुख चयन हुन्छः उपसभामुख

विराटनगर - कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवारले रिक्त रहेको सभामुख चयनका लागि दलहरुबीच सहमति आवश्यक रहेको बताएकी छन् । उनले त्यसका लागि दलहरुले छिट्टै सहमति गर्नुपर्ने बताइन् ।  बुधबार कोशी प्रदेशका संसदीय मामिलासम्वद्ध संचारकर्मीहरुसँग कुराकानी गर्दै उपसभामुख दनुवारले प्रदेश सभाको बैठकमा बोल्ने सभा सदस्यहरुले...

श्रममन्त्रीको विवादबारे यस्तो भन्छन् रवि लामिछाने

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपसभामुख आफूहरूले पाउने सहमति भएको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सत्ता गठबधनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको बताएका हुन्। यस्तै कसलाई उम्मेदवार बनाउने भन्ने शुक्रबार टुंग्याउने पनि उनले बताए।

सोबिताको उपसभामुख बन्ने सम्भावना उच्च

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित भएकी सांसद् सोबिता गौतम उपसभामुख बन्ने सम्भावना उच्च रहेको छ। सत्ता गठबन्धको सहमति अनुसार एमालेलाई सभामुख र स्वतन्त्र पार्टीलाई उपसभामुख दिने सहमति भएको थियो। सो अनुरुप एमालेले पुरुषबाट सभामुखको उम्मेदवार बनाउँदा स्वतन्त्र पार्टी महिलाले उपसभामुख पाउनेछिन्। संविधानमा सभामुख र उपसभामुख एउटै लिङ्गका हुन नसक्ने ब्यवस्था गरिएको छ। […]

सर्वदलीय बैठक : माघ ७ भित्र सभामुख छानिसक्ने सहमति

काठमाडौं :  ज्येष्ठ सदस्य तथा सभाभुख पशुपति शमशेर जबराको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले आगामी माघ ७ गते भित्रमा प्रतिनिधिसभाको सभामुखको निर्वाचन गरिसक्ने सहमति जुटाएको छ।नयाँ बानेश्वरमा बसेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकमा यस्तो सहमति भएको कांग्रेस नेता रमेश लेखकले बैठकपछि जानकारी दिए। ‘संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ। सो व्यवस्था अनुसार आगामी माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुट

बागमतीको सभामुख चयन गर्न २८ गते निर्वाचन

हेटौंडा : बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयन गर्न पुस २८ र २९ गते निर्वाचन हुने भएको छ। सोमबार प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले सभामुख र उपसभामुख चयन गर्न पुस २८ र २९ गते निर्वाचन गर्ने सहमति गरेको हो। सर्वदलीय सहमतिअनुसार सभामुखको निर्वाचन पुस २८ गते र उपसभामुखको २९ गते निर्वाचन गर्ने दलहरूबीच सहमति भएको छ। बैठकले  निर्वाचनको लागि पुस २७ गते सभामुख र उपसभामुखको मनोनयन दर्ता तय गरेको छ।सभामुख र उपसभामुखको निर्वाचनको प्रस्ताव प्रदेशसभा बैठकमा पेश गरेर अन्तिम रूप

पुष्पा भुसाललाई उपसभामुख बनाउने गठबन्धनमा सहमति

सत्ता गठबन्धनमा काँग्रेस सचेतक पुष्पा भुसाललाई प्रतिनिधिसभाका उपसभामुख पदमा उम्मेदवार बनाउने सहमति भएको छ । सत्ता गठबन्धन दलहरुबीच काँग्रेसले उपसभामुख पाउने सहमति भएको र पार्टीले भुसाललाई उम्मेदवार बनाउने तय भएको काँग्रेसका एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए । यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो भने उनी तत्कालीन नेकपाकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् । ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्बाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गर

उपसभामुख कांग्रेसलाई, पुष्पा भुसाल पक्का !

काठमाडौं : पाँचदलीय गठबन्धनमा प्रतिनिधिसभाको उपसभामुख कांग्रेसले लिने सहमति भएको छ। माओवादी केन्द्रका तर्फबाट सभामुख भएकाले उपसभामुखमा कांग्रेसले लिने पक्कापक्की भएको हो। गठबन्धनबाटै उपसभामुख लिने सहमति भएकाले स्वाभाविक रुपमै कांग्रेस हकदार भएको कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले बताए। उनले भने, ‘उपसभामुख हामीले लिने भन्नेबारे गठबन्धनमा छलफल भइरहेको छ। औपचारिक रुपमा गठबन्धनमा बसेर टुंग्याउन बाँकी छ। संवैधानिक व्यवस्थाअनुसार विगतको सरकारले पटक पटक संसद विघटन गरेको कार

जुनसुकै गठबन्धन गर्दा महिला अधिकार सुनिश्चित हुनुपर्दछ

सत्ता गठबन्धनबीच चुनावमा पनि गठबन्धन गर्ने सहमति भएसंगै गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले स्थानीय निर्वाचनमा हुने जुनसुकै गठबन्धनमा महिला अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगद्वारा सोमबार पोखरामा आयोजित प्रदेशस्तरीय महिलाको नीतिगत तहमा पहुँच स्थापित गराउन राजनीतिक सहभागिता र सशक्तीकरण विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले गठबन्धनका नाममा महिला अधिकार कुण्ठित गर्न नहुने बताउनुभयो । …