दलहरुबीच सहमति भए सभामुख चयन हुन्छः उपसभामुख

विराटनगर - कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवारले रिक्त रहेको सभामुख चयनका लागि दलहरुबीच सहमति आवश्यक रहेको बताएकी छन् । उनले त्यसका लागि दलहरुले छिट्टै सहमति गर्नुपर्ने बताइन् ।  बुधबार कोशी प्रदेशका संसदीय मामिलासम्वद्ध संचारकर्मीहरुसँग कुराकानी गर्दै उपसभामुख दनुवारले प्रदेश सभाको बैठकमा बोल्ने सभा सदस्यहरुले...

सम्बन्धित सामग्री

सभामुखबारे काँग्रेसले अन्य दलसंग छलफल गरेर निर्णय गर्ने

काठमाडौं। नेपाली काँग्रेसले सभामुख र उपसभामुख चयनका सम्वन्धमा सवै दलसंग छलफल गर्ने भएको छ। सभापति देउवा निवास धुम्बाराहिमा शीर्ष नेताहरुविच भएको छलफलमा यस्तो सहमति भएको हो। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको काँग्रेसले सभामुख चयनका क्रममा भने के गर्ला भन्ने आम चासो छ। प्रतिनिधि सभामा माघ ५ गते सभामुख चयन गर्ने कार्यतालिका छ।

बागमतीको सभामुख चयन गर्न २८ गते निर्वाचन

हेटौंडा : बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयन गर्न पुस २८ र २९ गते निर्वाचन हुने भएको छ। सोमबार प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले सभामुख र उपसभामुख चयन गर्न पुस २८ र २९ गते निर्वाचन गर्ने सहमति गरेको हो। सर्वदलीय सहमतिअनुसार सभामुखको निर्वाचन पुस २८ गते र उपसभामुखको २९ गते निर्वाचन गर्ने दलहरूबीच सहमति भएको छ। बैठकले  निर्वाचनको लागि पुस २७ गते सभामुख र उपसभामुखको मनोनयन दर्ता तय गरेको छ।सभामुख र उपसभामुखको निर्वाचनको प्रस्ताव प्रदेशसभा बैठकमा पेश गरेर अन्तिम रूप

प्रदेश ३ को सभामुख निर्वाचन माघ २७ मा, डोरमणिनै हुने सम्भावना

१८ माघ, हेटौंडा । प्रदेश ३ को सभामुख निर्वाचन माघ २७ गते हुने भएको छ । प्रदेशसभा बैठकअघि बसेको सर्वदलीय बैठकले २७ गतेको बैठकबाट सभामुख चयन गर्ने सहमति भएको हो । सभामुख निर्वाचनको भोलिपल्ट उपसभामुख चयन हुने जेष्ठ सदस्यको हैसियतले सभामुखको भूमिका निर्वाह गरिरहेका डोरमणि पौडेलले बताए । प्रदेशसभामा एमालेको एकल …