आईपीएल : दिल्लीको टिममा देखियो कोरोना

खेलअघि टिम पुणे पुग्नु पर्ने भए पनि अहिलेसम्म होटलमै छ । कोरोना देखिएसँगै सबै खेलाडीलाई होटेलमै राखिएको र दुई दिनमा कोरोना रिपोर्ट आउने जनाइएको छ ।

सम्बन्धित सामग्री

कोलकाताका प्रसिद्द कुष्णा कोरोना संक्रमित

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाईज टोली कोलकाता नाइट राईडर्सका बलर प्रसिद्द कृष्णा कोरोना संक्रमित भएका छन्। प्रसिद्द कोरोना पुष्टि हुने कोलकाताका चौथो खेलाडी हुन्। यसअघि कोलकाताका वरुण चक्रवर्ती, सन्दिप वारियर र टिम साईफर्ट कोरोना संक्रमित भएका थिए। कोरोनाको बढ्दो प्रभावका कारण बिसीसीआईले यसअघि नै आईपीएल अनिश्चितकालका लागि रद्ध गरिसकेको छ।

आईपीएल स्थगित भएपछि विदेशी खेलाडीहरू अलपत्र

इन्डियन प्रिमियर लीगको १४औं सीजन अनिश्चित कालका लागि स्थगित गरिएपछि विदेशी खेलाडीहरू घर जना नपाएर अलपत्र परेका छन् ।  कोरोना महामारीका कारण आईपीएल स्थगित भएको हो । आईपीएलको बायोबबलमा समेत कोरोना पसेपछि यो निर्णय लिइएको हो ।  अब आठवटा क्लबमा खेल्ने विदेशी खेलाडीहरूलाई कसरी सुरक्षित घर पठाउने भन्ने चिन्ता बीसीसीआईलाई परेको छ ।  अस्ट्रेलियाले भारतबाट आउन खोज्ने कसैलाई पनि अनुमति नदिइएको र आउन खोजेमा जेलमा कोच्ने बताएको छ ।  बेलायतमा आफ्ना नागरिकलाई मात्र अनुमति छ तर १० दिन अनिवार्य क्...

आईपीएल स्थगित हुँदा बीसीसीआईलाई २ हजार करोड भारु घाटा

इन्डियन प्रिमियर लीग (आईपीएल) को यस सीजनमा चार खेलाडी र दुई कोचिङ स्टाफ कोरोना संक्रमित भएपछि हाललाई लीग स्थगित गरिएको छ ।  फेरि कहिले खेलहरू गराउने निश्चित छैन । केही सञ्चारमाध्यमले टी–२० विश्वकप सकिएपछि यसलाई पुनः सञ्चालन गर्न सकिने पनि लेखेका छन् ।  तर देशको स्थिति सामान्य भएन र आईपीएल पूरै रद्द गर्नुपरेछ भने क्रिकेट बोडैलाई लगभग दुई हजार करोड भारु घाटा लाग्छ । अनि भारतले यसै वर्ष गर्न लागेको टी–२० विश्वकपलाई पनि असर पर्छ ।  भारतलाई विश्वकपको आयोजक नबनाउने निर्णय गरियो भने बीसी...

कोरोना संकट : आईपीएल अनिश्चितकालका लागि स्थगित

खेलाडीहरू कोरोना भाइरस संक्रमित हुन थालेपछि आईपीएल क्रिकेटका खेललाई अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ

कोरोनाका कारण आईपीएल स्थगित

खेलाडी तथा ब्याकरूम स्टाफहरूलाई धमाधम कोरोना संक्रमण हुन थालेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आईपीएल स्थगित गरेको हो । यसअघि सोमवार कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बैंग्लोरबीचको खेल कोरोनाका कारण स्थगित भएको थियो । प्राय: टीममा खेलाडीहरूलाई नै कोरोना देखिन थालेपछि प्रतियोगिता नै स्थगित भएको हो ।

आईपीएलको यो सिजन निलम्बन

२१ वैशाख, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल २०२१ लाई निलम्बन गरेको छ । कोरोना भाइरस संक्रमण बढेपछि बीसीसीआईले आईपीएल निलम्बन गरेको हो । बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लले यो सिजनका लागि आईपीएल निलम्बन गरेको एएनआईलाई बताएका छन् ।

एक हप्ताका लागि आईपीएल स्थगित

इन्डियन प्रिमियर लीग (आईपीएल) का खेलहरू एक हप्ताका लागि स्थगित गरिएको भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।    बीसीसीआई स्रोतहरूको हवाला दिँदै यो खबर दिइएको हो । विभिन्न टीमका खेलाडीमा कोरोना संक्रमण देखिएपछि यो निर्णय लिइएको बताइएको छ ।

आईपीएल टिम बायो बबलमा सुरक्षित छन्ः बीसीसीआई

एजेन्सी। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले इन्डियन प्रिमियर लिग (आईपीएल)का सबै टिम बायो बबलमा सुरक्षित रहेको जनाएको छ। बायो बबलमा सबै टिम सुरक्षित रहेको बीसीसीआईका अन्तरिम कार्यकारी प्रमुख हेमांग अमिनले बताए। आईपीएलका टोलीले यो समयमा जित्नका लागि मात्रै नभइ मानवताका लागि खेल्ने उनले बताए। भारतमा हाल कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा बढ्दै गएपछि धेरै खेलाडीहरुले आईपीएल छाडेका छन्।

खेलाडीले बीचमै प्रतियोगिता छाडेपनि आईपीएल रोकिदैनः बीसीसीआई

एजेन्सी। भारतमा बढ्दो कोरोना संक्रमणका कारण धेरै खेलाडीहरु इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिने निर्णय गरेपनि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले प्रतियोगिता नरोकिने प्रस्ट्याएको छ। लिग जारी रहने बताउँदै बीसीसीआईका एक अधिकारीले भने, "आईपीएल जारी रहन्छ। कसैले छोड्न चाहेमा त्यसमा कुनै नोक्सानी छैन।" आईपीएलबाट हालैमात्र रविचन्द्रन आश्विनसहित अष्ट्रेलियाका तीन खेलाडी एन्ड्रयु टाई, एडम जाम्पा र केन रिचर्डसनले बाहिरिने निर्णय गरेका छन्।

आईपीएल : खेलाडीलाई कोरोनाको खतरा

काठमाडौं :  इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण दर्शक बिनाको मैदानमा आगामी ९ अप्रिलमा शुरू हुँदै छ।भारतमा लगातार बढीरहेको कोरोना भाइरसका कारण भारतिय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले खेलाडी सुरक्षालाई लिएर चिन्तित रहेको बताएको छ। बिसीसीआईका अध्यक्ष राजीव शुक्लाले आईपीएल शुरु हुनु अघि खेलाडीलाई भ्याक्सिन लगाउन चाहेको बताएका छन्।राजीवले बोर्ड भ्याक्सिनका लागि स्वास्थ्य मन्त्रालयसँग सम्पर्क गरिरहेको बताएका छन्। आईपीएलको १४ औं सिजन ५२ दिन चल्ने छ। प्रतियोगिता अप्रिल ९ दे