खेलाडीले बीचमै प्रतियोगिता छाडेपनि आईपीएल रोकिदैनः बीसीसीआई

एजेन्सी। भारतमा बढ्दो कोरोना संक्रमणका कारण धेरै खेलाडीहरु इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिने निर्णय गरेपनि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले प्रतियोगिता नरोकिने प्रस्ट्याएको छ। लिग जारी रहने बताउँदै बीसीसीआईका एक अधिकारीले भने, "आईपीएल जारी रहन्छ। कसैले छोड्न चाहेमा त्यसमा कुनै नोक्सानी छैन।" आईपीएलबाट हालैमात्र रविचन्द्रन आश्विनसहित अष्ट्रेलियाका तीन खेलाडी एन्ड्रयु टाई, एडम जाम्पा र केन रिचर्डसनले बाहिरिने निर्णय गरेका छन्।

सम्बन्धित सामग्री

आईपीएल फाइनल: विश्वकै ठूलो जर्सी बनाएर कीर्तिमान

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्सले पहिलो पटक इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ। प्रतियोगिता अघि भने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले एउटा विश्व कीर्तिमान पनि बनाएको छ। A 𝗚𝘂𝗶𝗻𝗻𝗲𝘀𝘀 𝗪𝗼𝗿𝗹𝗱 𝗥𝗲𝗰𝗼𝗿𝗱 to start #TATAIPL 2022 Final Proceedings. 🔝 #GTvRR Presenting the 𝗪𝗼𝗿𝗹𝗱'𝘀 𝗟𝗮𝗿𝗴𝗲𝘀𝘁 𝗖𝗿𝗶𝗰𝗸𝗲𝘁…

आईपीएल 'प्लेअफ' का खेल कोलकाता र अहमदाबादमा हुने

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका प्लेअफका खेल कोलकाता र अहमदाबादमा हुने भएका छन् ।  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कोलकाताको इडेन गार्डेन मैदानमा क्लालिफायर एक र इलिमिनेटरका खेल हुने तथा अहमदाबादको नरेन्द्र मोदी मैदानमा क्वालिफायर दुई र फाइनल खेल हुने निर्णय गरेको हो ।  यसअघि प्लेअफ र फाइनल खेल हुने मैदानको टुङ्गो लागेको थिएन । प्लेअफका खेलदेखि मैदानको पूर्ण क्षमतामा दर्शकलाई प्रवेश दिने निर्णय भएको पनि क्रिकेट सम्बन्धिन अनलाइन क्रिकइन्फोले जनाएको छ । दुई वटा सि...

आईपीएलका प्लेअफ खेलहरु कोलकाता र अहमदावादमा खेलाइने

११ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को प्लेअफ चरणका खेलहरु कोलकाता र अहमदावादमा खेलाइने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अनुसार यी दुई शहरमा पूर्ण दर्शकसहित प्लेअफ खेल हुने भएको छ । क्वालिफायर एक र एलिमिनेटरका खेलहरु मे २४ र २५ मा कोलकताको इडेन गार्डेनमा हुनेछ भने क्वालिफायर दुई मे […]

आईपीएल रद्द भए बीसीसीआईलाई २ हजार करोड नोक्सान

एजेन्सी। अनिश्चितकालका लागि स्थगित भएको आईपीएल रद्द भएमा प्रशारण र प्रायोजक रकम मिलाएर भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) लाई दुई हजार करोडभन्दा बढी नोक्सान हुने भएको छ। सबैभन्दा ठूलो नोक्सान प्रशारणकर्ता स्टार स्पोर्टसको प्रशारण अधिकारको रकम हो। बोर्डले स्टार स्पोर्टससँग पाँच वर्षको १६ हजार ३४७ करोडको सम्झौता गरेको छ। जसअनुसार वार्षिक ३ हजार २६९.४ करोड रुपैयाँ दिनुपर्छ।

आईपीएल रद्द भए बीसीसीआईलाई २ हजार करोड नोक्सान

एजेन्सी। अनिश्चितकालका लागि स्थगित भएको आईपीएल रद्द भएमा प्रशारण र प्रायोजक रकम मिलाएर भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) लाई दुई हजार करोडभन्दा बढी नोक्सान हुने भएको छ। सबैभन्दा ठूलो नोक्सान प्रशारणकर्ता स्टार स्पोर्टसको प्रशारण अधिकारको रकम हो। बोर्डले स्टार स्पोर्टससँग पाँच वर्षको १६ हजार ३४७ करोडको सम्झौता गरेको छ। जसअनुसार वार्षिक ३ हजार २६९.४ करोड रुपैयाँ दिनुपर्छ।

आईपीएल अनिश्चितकालका लागि स्थगित

इण्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चित कालका लागि स्थगित भएको छ। आज बसेको बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इण्डिया (बीसीसीआई) र इण्डियन प्रिमियर लिग गभर्निङ काउन्सिलको बैठकले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो। बीसीसीआईले एक विज्ञप्ति निकाल्दै आईपीएलको आयोजक, सपोर्ट स्टाफ र खेलाडीको स्वास्थ्यलाई लिएर कुनै ‘कम्प्रमाइज’ नगर्ने जनाएको छ। हिजोमात्र…

आईपीएलको यो सिजन निलम्बन

२१ वैशाख, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल २०२१ लाई निलम्बन गरेको छ । कोरोना भाइरस संक्रमण बढेपछि बीसीसीआईले आईपीएल निलम्बन गरेको हो । बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लले यो सिजनका लागि आईपीएल निलम्बन गरेको एएनआईलाई बताएका छन् ।

एक हप्ताका लागि आईपीएल स्थगित

इन्डियन प्रिमियर लीग (आईपीएल) का खेलहरू एक हप्ताका लागि स्थगित गरिएको भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।    बीसीसीआई स्रोतहरूको हवाला दिँदै यो खबर दिइएको हो । विभिन्न टीमका खेलाडीमा कोरोना संक्रमण देखिएपछि यो निर्णय लिइएको बताइएको छ ।

आईपीएल टिम बायो बबलमा सुरक्षित छन्ः बीसीसीआई

एजेन्सी। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले इन्डियन प्रिमियर लिग (आईपीएल)का सबै टिम बायो बबलमा सुरक्षित रहेको जनाएको छ। बायो बबलमा सबै टिम सुरक्षित रहेको बीसीसीआईका अन्तरिम कार्यकारी प्रमुख हेमांग अमिनले बताए। आईपीएलका टोलीले यो समयमा जित्नका लागि मात्रै नभइ मानवताका लागि खेल्ने उनले बताए। भारतमा हाल कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा बढ्दै गएपछि धेरै खेलाडीहरुले आईपीएल छाडेका छन्।

आईपीएल : खेलाडीलाई कोरोनाको खतरा

काठमाडौं :  इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण दर्शक बिनाको मैदानमा आगामी ९ अप्रिलमा शुरू हुँदै छ।भारतमा लगातार बढीरहेको कोरोना भाइरसका कारण भारतिय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले खेलाडी सुरक्षालाई लिएर चिन्तित रहेको बताएको छ। बिसीसीआईका अध्यक्ष राजीव शुक्लाले आईपीएल शुरु हुनु अघि खेलाडीलाई भ्याक्सिन लगाउन चाहेको बताएका छन्।राजीवले बोर्ड भ्याक्सिनका लागि स्वास्थ्य मन्त्रालयसँग सम्पर्क गरिरहेको बताएका छन्। आईपीएलको १४ औं सिजन ५२ दिन चल्ने छ। प्रतियोगिता अप्रिल ९ दे