आईपीएल टिम बायो बबलमा सुरक्षित छन्ः बीसीसीआई

एजेन्सी। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले इन्डियन प्रिमियर लिग (आईपीएल)का सबै टिम बायो बबलमा सुरक्षित रहेको जनाएको छ। बायो बबलमा सबै टिम सुरक्षित रहेको बीसीसीआईका अन्तरिम कार्यकारी प्रमुख हेमांग अमिनले बताए। आईपीएलका टोलीले यो समयमा जित्नका लागि मात्रै नभइ मानवताका लागि खेल्ने उनले बताए। भारतमा हाल कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा बढ्दै गएपछि धेरै खेलाडीहरुले आईपीएल छाडेका छन्।

सम्बन्धित सामग्री

वर्षाका कारण खेल रद्द भएसँगै प्ले अफमा हैदरावाद, रेसबाट बाहिरियो दिल्ली

सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफमा स्थान सुरक्षित गरेको छ।

वर्षाका कारण खेल रद्द भएसँगै प्ले अफमा हैदरावाद, रेसबाट बाहिरियो दिल्ली

सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफमा स्थान सुरक्षित गरेको छ।

राजस्थान प्लेअफ सुरक्षित गर्न मात्र एक जित टाढा, आज दुई खेल

भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा राजस्थान रोयल्सले नौमध्ये आठ खेलमा जित हासिल गरेको छ ।

बेङ्ग्लोर बाहिरियो, बटलरको शतकको सहायतामा राजस्थान फाइनलमा

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो क्वालिफायर्सको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान रोयल्स फाइनल प्रवेश गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरलाई ७ विकेटले हराउँदै राजस्थानले फाइनलमा स्थान सुरक्षित गरेको हो। टस हारेर ब्याटीङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो।…

राजस्थानलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो क्वालिफायर्स खेलमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्सले फाइनलमा स्थान सुरक्षित गरेको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेल गुजरातले राजस्थानमाथि ७ विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। जवाफी…

आईपीएल स्थगित भएपछि विदेशी खेलाडीहरू अलपत्र

इन्डियन प्रिमियर लीगको १४औं सीजन अनिश्चित कालका लागि स्थगित गरिएपछि विदेशी खेलाडीहरू घर जना नपाएर अलपत्र परेका छन् ।  कोरोना महामारीका कारण आईपीएल स्थगित भएको हो । आईपीएलको बायोबबलमा समेत कोरोना पसेपछि यो निर्णय लिइएको हो ।  अब आठवटा क्लबमा खेल्ने विदेशी खेलाडीहरूलाई कसरी सुरक्षित घर पठाउने भन्ने चिन्ता बीसीसीआईलाई परेको छ ।  अस्ट्रेलियाले भारतबाट आउन खोज्ने कसैलाई पनि अनुमति नदिइएको र आउन खोजेमा जेलमा कोच्ने बताएको छ ।  बेलायतमा आफ्ना नागरिकलाई मात्र अनुमति छ तर १० दिन अनिवार्य क्...

चार्टर प्लेन पठाउन अष्ट्रेलियन क्रिकेटलाई क्रिस लिनको माग

एजेन्सी। भारतमा कोरोना संक्रमणको प्रकोप दिनप्रतिदिन बढिरहेका बेला अष्ट्रेलिया तथा मुम्बई इन्डियन्सका ब्याट्सम्यान क्रिस लिनले क्रिकेट अष्ट्रेलिया (सीए)लाई विशेष विमानको व्यवस्था गरिदिन माग गरेका हुन्। उनले आईपीएल सुरक्षित वातावरणमा सञ्चालन भइरहेकाले आफूले सहज महसुस गरिरहेको र हाल आईपीएल छाड्ने मनसाय नरहेको प्रष्ट पारे।

आईपीएलको प्लेअफ समीकरण : ३ स्थानका लागि ६ टीमको दावेदारी

१३ कात्तिक, काठमाडौं । आईपीएल २०२० को लिग चरणमा अब प्रत्येक टीमले दुई–दुईवटा खेल खेल्न बाँकी छ । तर, अझैसम्म पनि प्लेअफको समीकरण भने प्रष्ट भइसकेको छैन । अहिलेसम्म प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्न सफल एक …

सन्दीपले आईपीएल खेल्ने पक्‍का, दिल्लीले नै सुरक्षित गर्‍यो

काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन्।    उनलाई सिजनअघि नै पूर्वक्लब दिल्ली ...

आईपीएल २०१८: हैदरावादसँग ९ विकेटले हार्‍यो दिल्ली, हारसँगै प्लेअफ बाहिर

जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराउँदे प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । हारसँगै दिल्ली प्लेअफबाट बाहिरिएको छ । टस जितेर व्याटिङलागि उत्रेको दिल्लीले रिसभ पन्तको शतकको मद्दतमा १८७ रनको चुनौती हैदरावादलाई दिएको थियो । रिसभले ६३ बलमा १५ चौकासहित ७ छक्काको मद्दतमा १२८ रन जोडेका थिए। फिरोज शाहा…