काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण दर्शक बिनाको मैदानमा आगामी ९ अप्रिलमा शुरू हुँदै छ।भारतमा लगातार बढीरहेको कोरोना भाइरसका कारण भारतिय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले खेलाडी सुरक्षालाई लिएर चिन्तित रहेको बताएको छ। बिसीसीआईका अध्यक्ष राजीव शुक्लाले आईपीएल शुरु हुनु अघि खेलाडीलाई भ्याक्सिन लगाउन चाहेको बताएका छन्।राजीवले बोर्ड भ्याक्सिनका लागि स्वास्थ्य मन्त्रालयसँग सम्पर्क गरिरहेको बताएका छन्। आईपीएलको १४ औं सिजन ५२ दिन चल्ने छ। प्रतियोगिता अप्रिल ९ दे