एमाले बागमतीको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

१० असोज, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बन्दसत्रमा अध्यक्ष पदका लागि कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलासप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । उपाध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादोर्जे लामा, […]

सम्बन्धित सामग्री

भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी घोषणा

नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्दले उम्मेदवारी दिने भएका छन् ।

भलिबल संघको अध्यक्षमा मास्केको उम्मेदवारी घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै मास्केले भदौ २२ गते हुने संघको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेकी हुन् । यसपटकको निर्वाचनका लागि औपचारिक उम्मेदावरी घोषणा गर्ने उनी संघको पहिलो पदाधिकारी हुन् । उनले दुई वर्षअघि नै अध्यक्षमा उम्मेदवारी दिने […]

युनियनको अध्यक्षमा अधिकारीको उम्मेदवारी घोषणा

काठमाडौँ– नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन नजिकिँदै गर्दा चुनावी माहोलको गतिविधि बढ्दो छ । आसन्न महाधिवेशनमा सरोज अधिकारीले केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिका कोषाध्यक्ष अधिकारीले आज विभिन्न बिटमा काम गरिरहेका पत्रकारहरूसँगको छलफलको क्रममा उम्मेदवारी घोषणा गरेका हुन्। ‘मैले साथीहरुसँगको छलफलपछि पाएको प्रतिक्रिया र साथीहरूको मनस्थिति बुझेर अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ […]

एन्फा अध्यक्षमा राजीव पाैड्यालकाे पनि उम्मेदवारी

९ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) काे अध्यक्षमा राजीव राज पाैड्यालले पनि उम्मेदवारी घाेषणा गरेका छन् । फ्रेण्ड्स क्लबका पूर्व अध्यक्ष रहेका राजीवले साेमबार पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । एन्फा अध्यक्षमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले मनोनयन दर्ता गराइरहेका छन् । पौड्यालले भने […]

बाँकेका दुई पालिकाको अध्यक्षमा महिलाको उम्मेदवारी

नेपालगञ्ज – बाँकेका आठवटा पालिकामध्येमा दुईवटामा महिलाले प्रमुखमा उम्मेदवारी दिएका छन्। नरैनापुर र डुडुवा गाउँपालिकामा एमालेले महिलालाई अध्यक्षमा उठाएको हाे। नरैनापुरमा पदमावती यादवले अध्यक्षमा उम्मेदवारी दिएकी हुन्। पदमावत नेकपा एमालेका केन्द्रीय सदस्य स्व. दिनेशचन्द्र यादवकी श्रीमती हुन्। डुडुवा गाउँपालिकाको अध्यक्षमा सरोजकुमारी यादवको उम्मेदवारी परेको छ। सरोजकुमारी प्रदेश सांसद विजय यादवकी श्रीमती हुन्। नरैनापुर र डुडुवामा […]

प्याव्सनको अध्यक्षमा उम्मेदवारी दिने न्यौपानेको घोषणा

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन)का महासचिव सुवास न्यौपानेले प्याब्सनको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले बुधबार विज्ञप्ति जारी गर्दै यही फागुन २२ र २३ गते हुने महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।उनले १३ कारणसहित अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । प्याब्सनको महाधिवेशन २२ र २३ गते नेपालगन्जमा हुँदैछ । महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।

केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका थिए । सोही घोषणा अनुसार उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । एमाले अध्यक्षका लागि उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

एमालेको अध्यक्षमा उम्मेदवारी दिने रावलको घोषणा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको बताए । रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ ।

भीम रावलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा

एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी एकिन्द्र कुँवरले रातोपाटीलाई जानकारी दिए । ‘आज विशेष पत्रकार सम्मेलन गरेर १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लाग्नुभएको छ’, उनले रातोपाटीसँग भने । रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ ।  चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपा

एनआरएनए अध्यक्षमा डा केसीद्वारा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा वर्तमान उपाध्यक्ष डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर केसीले अध्यक्ष पदमा आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि नै संघको अध्यक्षमा कुल आचार्य र रविना थापाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । एनआरएनएमा त्रिपक्षीय भिडन्त हुनेगरी उम्मेदवारी घोषणा भएपनि मुख्य भिडन्त केसी र आचार्यबीच हुने देखिएको छ । आचार्य काँग्रेस निकट मानिन्छन् भने केसी एमाले निकट मानिन्छन् । उम्मेदवारी घोषणा कार्यक्