एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिँदै गंगा चौधरी

काठमाडौं : एमाले नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्। गत निर्वाचनमा समानुपातिकबाट एमाले सांसद रहेकी उनले दाङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन्। एमाले केन्द्रीय सदस्यसमेत रहेकी चौधरीले शुक्रवार फेसबुकमार्फत आफूलाई जनताको साथ चाहिएकोसमेत बताएकी छिन्। ‘आज मैले ठिक निणर्य गरे या बेठिक…

सम्बन्धित सामग्री

शान्ता चौधरीलाई हराउन स्वतन्त्र उम्मेदवार बन्दै गंगा चौधरी सत्गौवा

कतिपय अभिब्यक्ति र संसदभित्र गरेका कृयाकलापका कारण चर्चामा आईरहने नेकपा (एमाले)की केन्द्रीय सदस्य तथा पूर्वसांसद गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छिन। उनले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट ...

शान्ता चौधरीले टिकट पाउने तय भएपछि गंगाले गरिन् स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौँ – नेकपा एमालेकी नेतृ गंगा चौधरी (सत्गौवा)ले स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।एमालेबाट पूर्वसांसद्समेत रहेकी चौधरीले दाङ-१ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन् । स्राेतका अनुसार टिकट नपाउने संकेत बुझेपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुन् । दाङ-१ बाट उनीसँगै एमाले संसदीय दलकी निवर्तमान सचेतक शान्ता चौधरी सिफारिस भएकी छिन् । शान्ताले टिकट […]

स्वतन्त्र उम्मेदवारी दिने गंगा चौधरीको घोषणा

२१ असोज, काठमाडौं । नेकपा एमालेका नेता गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । चौधरी दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् । तर एमाले नेतृत्वले शान्ता चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बनेकी हुन् । संघमै दाबी गरेका रेवतीरमण शर्मालाई भने प्रदेशमा उम्मेदवार बनाउने तयारी एमालेको छ । […]