अभिनेत्री साई पल्लवीविरुद्ध उजुरी दर्ता

साउथ । चर्चित दक्षिण भारतीय अभिनेत्री साई पल्लवीविरुद्ध उजुरी दर्ता भएको छ । उनले केही दिनअघि काश्मिरी पण्डित र गाई हत्यामाथि दिएको बयानलाई लिएर पल्लवीविरुद्ध उजुरी दर्ता भएको हो ।  आफ्नो नयाँ चलचित्र ‘विराट पर्वम्’ को प्रमोसनमा व्यस्त अभिनेत्रीले प्रमोसनकै क्रममा दिएको पछिल्लो अन्तवार्तामा दिएको बयानपछि पल्लवी विवादमा तानिएकी हुन् ।...

सम्बन्धित सामग्री

अभिनेत्री तुनिषाको आत्महत्या प्रकरण : अभिनेता शीजान खान पक्राउ

भारतीय अभिनेत्री तुनिषा शर्माको आत्महत्या प्रकरणमा को-एक्टर शीजान खान पक्राउ परेका छन्। तुनिषाका परिवारले खानविरुद्ध उजुरी दर्ता गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। शीजानविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दा दर्ता भएको हो। उनलाई सोमबार अदालतमा पेस गर्ने बताइएको छ। तुनिषाको शवको पोस्टमोर्टम गरिएता पनि रिपोर्ट भने सार्वजनिक भएको छैन। शनिवार सुटिङ सेटमै शर्माले आत्महत्या गरेकी…

ज्यान मार्ने धम्की आएपछि विक्की र कट्रिना उजुरी दिन पुगे प्रहरी चौकी

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलले ज्यान मार्ने धम्की दिने एक व्यक्तिविरुद्ध उजुरी दिएका छन्। सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की आएसँगै दम्पतिले मुम्बईस्थित सान्ताक्रूज पुलिस स्टेसनमा उजुरी दर्ता गराएका हुन्। विक्की र कट्रिनाले मुम्बईको एक पुलिस स्टेसनमा ती व्यक्तिविरुद्ध उजुरी दर्ता गरेको भारतीय समाचार एजेन्सी एएनआईले जानकारी दिएको छ।…

थपिँदै साइबर ब्युरोमा उजुरी, पल प्रकरणपछि भटाभट समातिए युट्युबर

काठमाडौं : फागुन २० गते अभिनेत्री रेखा थापाले युट्युबरविरुद्ध प्रहरीमा उजुरी दिइन्। थापाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गर्दै आफूलाई युट्युबमार्फत् विभिन्न गालीगलौज आएको उल्लेख गरिन्। रेखा थापाकी दिदी तारा राणा उनका तर्फबाट उजुरी दिन पुगेकी थिइन्।  थापाले उजुरी दिएको दिएको केही दिनपछि ‘स्लेब नेपाल’ युट्युब च्यानल सञ्चालक राहुल थापा र शर्मिला…

‘रजतपट’ विरुद्ध अभिनेत्री वर्षाले दिइन् विकास बोर्डमा उजुरी

अभिनेत्री वर्षा शिवाकोटीले एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ र त्यसका सञ्चालक प्रकाश सुवेदी विरुद्ध उजुरी दर्ता गराएकी छन् । आफ्नो ब्यक्तिगत कुरासँग विभिन्न भ्रामक समाचार बनाएर कार्यक्रममा प्रसारण गरेको भन्दै उनले केही दिनअगाडि चलचित्र विकास बोर्डमा उजुरी दिएकी छन् ।‘आफुले ब्यक्तिगत सम्पतीबाट किनेको घर अरुले किनिदिएको भनेर ‘रजतपट’ मा भ्रामक र गलत समाचार बनाइएको छ’ शिवाकोटीले भनिन् ‘उनको समाचारले म, मेरो परिवार र आफन्त सबै दुःखी भएका छौ । म

भारतीय स्वतन्त्रतालाई ‘भीख’ भनेपछि कंगनाविरुद्ध उजुरी

मुम्बई(दैनिक जागरण)– अभिनेत्री कंगना रनावतविरुद्ध राष्ट्रिय कार्यकारी सदस्य प्रीति शर्मा मेननले मुम्बईमा उजुरी दर्ता गराएकी छन् । हालै कंगनाले भारतीय स्वतन्त्रतालाई ‘भीख’ भनेपछि उनी विवादमा तानिएकी थिइन् । उनको भनाईलाई ‘देशद्रोही’ बताउदै उनीविरुद्ध एफआईआर दर्ता गर्नुपर्ने माग उठिरहेको बेला प्रीतिले उजुरी दिएकी हुन् । प्रीतिले देशले पाएको स्वतन्त्रतालाई कंगनाले ‘भीख’ भन्नु देशद्रोहको श्रेणी रहेको उल्लेख […]

करिनाको पुस्तक 'प्रेग्नेन्सी बाइबल' विरुद्ध उजुरी दर्ता

बलिउड अभिनेत्री करिना कपूरले पाँच दिन अघि मात्रै एक पुस्तक सार्वजनिक गरिन्। 'प्रेग्नेन्सी बाइबल' नामको पुस्तकमा उनले आफूले भोगेका गर्भावस्थाको शारीरिक तथा मानसिक अनुभवबारे जानकारी दिएकी थिइन्। पुस्तक सार्वजनिक भएसँगै उनी विवादमा फसेकी छिन्। उनको पुस्तकको शिर्षकलाई लिएर प्रहरीमा उजुरी परेको छ। पुस्तकको नामको विषयमा महाराष्ट्रको बीड शहरमा एक इसाई संगठनले…

मुम्बई पुलिसद्वारा टाइगर र दिशाविरुद्ध उजुरी दर्ता

एजेन्सी। बलिउड अभिनेता टाइगर श्राफ तथा अभिनेत्री दिशा पाटनीविरुद्ध मुम्बई पुलिसमा उजुरी दर्ता गरिएको छ। जुन १ मा कार लिएर घुम्न निस्किएका दुबैलाई पुलिसले रोकेर सोधपुछ गर्दा ठोस कारण दिन नसकेपछि उनिहरुविरुद्ध कोरोना कर्फ्यु उल्लंघनको आरोपमा मुम्बई पुलिसले नै उजुरी दर्ता गराएको हो। मंगलबार कार ड्राइभमा निस्किएका टाइगर र दिशा मुम्बई पुलिसले रोकेर केहीबेरको केरकारपछि छाडेका थिए।

कंगना रनौटविरुद्व फेरी उजुरी

एजेन्सी, २४ बैशाख । बलिउड अभिनेत्री कगंना रनौट ट्विटर अकाउन्ट बन्दभएपछि झन बढी आक्रामक भएकी छिन् । ट्विटर बन्द भएसँगै कंगनाले इन्स्टाग्राममा एक स्टोरी अपडेट गरेपछि उनीविरुद्व एफ आई आरमा उजुरी दर्ता भएको छ । कांग्रेसका नेता ऋजु दत्ताले प्रोपगैंन्डा फैलाउन कोशिश गरेको आरोप लगाउदै उजुरी दर्ता गरेका हुुन् । स्टोरीमा कंगनाले पश्चिम बंगालको मुख्यमन्त्री […]