थपिँदै साइबर ब्युरोमा उजुरी, पल प्रकरणपछि भटाभट समातिए युट्युबर

काठमाडौं : फागुन २० गते अभिनेत्री रेखा थापाले युट्युबरविरुद्ध प्रहरीमा उजुरी दिइन्। थापाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गर्दै आफूलाई युट्युबमार्फत् विभिन्न गालीगलौज आएको उल्लेख गरिन्। रेखा थापाकी दिदी तारा राणा उनका तर्फबाट उजुरी दिन पुगेकी थिइन्।  थापाले उजुरी दिएको दिएको केही दिनपछि ‘स्लेब नेपाल’ युट्युब च्यानल सञ्चालक राहुल थापा र शर्मिला…

सम्बन्धित सामग्री

मानसिक हैरानी दिएको आरोपमा ‘युट्युबर’ पक्राउ

काठमाडौं : ख्यालठट्टाका नाममा सर्वसाधरणलाई शारीरिक–मानसिक हैरानी दिएको अभियोगमा झापा विर्तामोड नगरपालिका–४ आदर्शटोलका २७ वर्षीय आकाश सेढाईंलाई कौशलटार, भक्तपुरबाट पक्राउ गरिएको छ।प्रचलित कानुनको वर्खिलाप निजले ख्यालठट्टाका नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक तनाव हुने गोप्य भिडियो ‘युट्युब च्यानल’मा राखेकाले मंगलबार पक्राउ गरी आज बुधबार जिल्ला अदालत काठमाडौंबाट सात दिन थप अनुसन्धानको अनुमति लिइएको प्रहरी प्रधान कार्यालय ‘साइबर ब्युरो’ले जनाएको छ।सरकारले गत म