ज्यान मार्ने धम्की आएपछि विक्की र कट्रिना उजुरी दिन पुगे प्रहरी चौकी

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलले ज्यान मार्ने धम्की दिने एक व्यक्तिविरुद्ध उजुरी दिएका छन्। सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की आएसँगै दम्पतिले मुम्बईस्थित सान्ताक्रूज पुलिस स्टेसनमा उजुरी दर्ता गराएका हुन्। विक्की र कट्रिनाले मुम्बईको एक पुलिस स्टेसनमा ती व्यक्तिविरुद्ध उजुरी दर्ता गरेको भारतीय समाचार एजेन्सी एएनआईले जानकारी दिएको छ।…

सम्बन्धित सामग्री

मार्ने धम्की पछि प्रहरीले कट्रिनाको सुरक्षा बढायो

एजेन्सी, १० साउन । अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । दम्पतीलाई धम्की दिने मनविन्दर सिंहलाई मुम्बईबाट प्रहरीले पक्राउ गरेको हो । विक्कीले आइतबार साँझ आफ्नो म्यानेजरमार्फत सान्ताक्रूज प्रहरी चौकीमा उजुरी दिएका थिए । यसमा विक्कीले एक व्यक्तिले आफ्नी श्रीमती कट्रिनालाई सोसल मिडियामा स्टक […]

प्रहरी शरणमा विक्की र कट्रिना

मुम्बई । बलिउडका सुपरस्टारलाई ज्यान मार्ने धम्की आउने क्रममा बढेको छ । सलमान खानलाई ज्यान मार्ने धम्की आएको बेला दम्पत्ति अभिनेता अभिनेत्री विक्की कौशल र कट्रिना कैफलाई पनि ज्यान मार्ने धम्की आएको छ । उनीहरु अहिले सुरक्षाको माग गर्दै प्रहरीको शरणमा पुगेका छन् । मुम्बई प्रहरीले यो धम्कीको ’boutमा सोमबार अज्ञात अपराधीहरू विरुद्ध मुद्दा दर्ता […] The post प्रहरी शरणमा विक्की र कट्रिना appeared first on राजधानी राष्ट्रिय दैनिक.

कट्रिना कैफलाई ज्यान मार्ने धम्की दिएका एक आरोपी पक्राउ

भारतमा सामाजिक सञ्जालमा कट्रिना कैफ र विक्की कौशललाई ज्यान मार्ने धम्की दिने एक आरोपीलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ।अभियुक्त एक संघर्षरत अभिनेता हुन् जो कट्रिना कैफसँग विवाह गर्न चाहन्थे।

कट्रिना कैफ-विक्की कौशललाई ज्यान मार्ने धम्की दिने आरोपी पक्राउ

एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफ र उनको पति विक्की कौशललाई ज्यान मार्ने धम्की आएको बताइएको थियो। उनीहरुले मुम्बई प्रहरीमा यस मामिलामा अज्ञात व्यक्ति विरुद्ध मुद्दा दर्ता गरेका थिए ।

कट्रिना र विक्कीलाई ज्यान मार्ने धम्की ! प्रहरीमा दिए उजुरी

काठमाडौं । एक अज्ञात व्यक्तिबाट सामाजिक सञ्जालमार्फत आफूहरुलाई बारम्बार ज्यान मार्ने धम्की आएको भन्दै बलिउड कलाकार कट्रिना कैफ र विक्की कौशलले प्रहरीमा उजुरी दिएका छन् । धम्कीबाहेक अज्ञात व्यक्तिले आफ्नी धर्मपत्नी कट्रिनालाई पीछा पनि गरेको भन्दै विक्कीले भारतीय दण्ड संहिताको धारा ५०६–२ (अपराधिक धम्की) र ३५४–डी (पछ्याएकोमा) अन्तर्गत सान्टाक्रुज पुलिस स्टेशनमा उजुरी दर्ता गराएका हुन् […]

कसले दियो विक्की–कट्रिनालाई ज्यान मार्ने धम्की

एजेन्सी, ९ साउन । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफलाई ज्यान मार्ने धम्की आएको छ । अभिनेताले आफ्नो म्यानेजर मार्फत आइतबार साँझ मुम्बईको सान्ताक्रूज पुलिस स्टेशनमा उजुरी दिएका थिए। सामाजिक सञ्जालमा एक व्यक्तिले आफ्नी श्रीमती कट्रिनालाई पछ्याइरहेको विक्कीले बताएका छन् । उनले आफुलाई मार्ने धम्की पनि दिएको बताएका छन् । विक्कीले विगत केही […]

कट्रिना कैफ र विक्की कौशललाई ज्यान मार्ने धम्की

एजेन्सी- बलिउडका अभिनेता विक्की काैशल र उनकी श्रीमती तथा अभिनेत्री कट्रिना कैफलाई ज्यान मार्ने धम्की आएकाे छ। मुम्बई प्रहरीले ज्यान मार्ने धम्की आएसँगै यस आरोपमा मुद्दा दर्ता गरेको छ। समाचार एजेन्सी एएनआईका अनुसार पुलिसले यो मुद्दा अज्ञात व्यक्तिहरूविरुद्ध दर्ता गरेको हाे। मुद्धा मुम्बईको सान्ता क्रुज पुलिस स्टेसनमा दर्ता गरिएको छ। मुम्बई पुलिसका अनुसार यस मामिलामा […]

विक्की–कट्रिनालाई ज्यान मार्ने धम्की

बलिउड अभिनेता कौशल र कट्रिना कैफले ज्यान मार्ने धम्की पाएका छन् । अभिनेताले आफ्ना म्यानेजरमार्फत् आइतबार बेलुका मुम्बईको सान्ताक्रुज प्रहरी स्टेशनमा उजुरी दर्ता गराएकी छिन् । विक्कीका अनुसार एक व्यक्तिले उनकी श्रीमती कट्रिनालाई सोसल मिडियामा स्टक गरिरहेको छ र तिनै व्यक्तिले आफूलाई पनि ज्यान मार्ने धम्की दिएका छन् ।विक्कीले आफ्नो उजुरीमा भनेका छन्, ‘यो धम्की र स्टकको सिलसिला पछिल्लो थुप्रै दिनदेखि चलिरहेको छ ।’ उजुरी दर्ता भएपछि प्रहरी अनुसन्धानमा जुटेका छ । उता थुप्रै मिडिया रिपोर्टम

कट्रिना कैफ र विक्की कौशललाई पनि ज्यान मार्ने धम्की आएपछि...

एजेन्सी । पछिल्लो समय बलिउडका चर्चित कलाकारहरुलाई ज्यान मार्ने धम्की लगातार आएको मिडिया रिपोर्टमा उल्लेख छ । सलमान खानलाई ज्यान मार्ने धम्की आएपछि उनले प्रशासनसँग हतियारको माग गरेका थिए ।