अभिनेत्री रेखा थापामाथि गालीगलौज : रेखाकी दिदीले प्रहरीमा दिइन् युट्युबरविरुद्ध उजुरी

काठमाडौं : अभिनेत्री रेखा थापाले युट्युबरविरुद् प्रहरीमा उजुरी दिएकी छिन्। थापाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन्। आफूलाई युट्युबरमार्फत विभिन्न गालीगलौज आएको भन्दै उनले प्रहरीमा उजुरी दिएकी हुन्। आज दिउँसो रेखा थापाकी दिदी तारा राणाले प्रहरीमा पुगेर उजुरी दिएकी हुन्। 'उहाँको दिदीले दुई जनाविरुद्ध उजुरी दिनु भएको छ। अनुसन्धान गरिरहेका…