कांग्रेसको कास्की सभापतिमा ५ नेताबीच प्रतिस्पर्धा

१० मंसिर, पोखरा । नेपाली कांग्रेसको कास्की जिल्ला सभापतिका लागि ५ जनाबीच प्रतिस्पर्धा भएको छ । कांग्रेसभित्र देखिएको ३ विचार समूहकै प्रतिनिधित्व गर्दै उम्मेदवारी परेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट बढी उम्मेदवार छन् । नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान भएको छ । सभापति शेरबहादुर देउवा समूहका किशोरदत्त बरालले प्यानलसहित उम्मेदवारी दिएका छन् […]

सम्बन्धित सामग्री

कास्की विजयी

कास्की जिल्लाले गण्डकी प्रदेश पिएम कप पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा बाग्लुङलाई १५३ रनको फराकिलो अन्तरले हराएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार टस जितेर ब्याटिङ गरेको कास्कीले ४६ ओभरमा...

तनहुँविरुद्ध कास्की ३७ रनले विजयी

कास्की – क्रिकेट खेल विकास र खेलाडीहरूबीच भाइचारा विकास गर्ने उद्देश्यले कास्की र तनहुँबीचको दुई शृङ्खलाको क्रिकेट प्रतियोगितामा कास्की विजयी भएको छ । कास्की जिल्ला क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिनको खेलमा आयोजक कास्की ३७ रनले विजयी भएको हो । टस जितेर खेलमा पहिला ब्याटिङ गरेको कास्कीले २७ […]

मुख्यमन्त्रीद्वारा कास्की कारागार निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गरेका छन्।...

कास्की १ मा पनि सुरु भयो मतगणना

पोखरा – कास्की निर्वाचन क्षेत्र नम्बर १ को पनि मतगणना सुरू भएको छ। हस्पिटल चोकस्थित पशु कार्यालय कास्कीमा दिउँसो दुई बजेदेखि मतगणना सुरु भएको हो। कास्की १ मा १ लाख १० हजार ७१५ मतदाता रहेकोमा ६८ हजार ६३२ मत खसेको छ। यो क्षेत्रमा नेकपा एमालेबाट मनबहादुर गुरुङ, सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोरदत्त बराल, राष्ट्रिय […]

कास्की- ३ मा जीवन र बैरागीबीच तीव्र प्रतिष्पर्धा

कास्की- आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले नयाँ जनप्रतिनिधि पाउने पक्का छ। यसभन्दा अघि निर्वाचित सांसदले टिकट नपाएपछि यस क्षेत्रले नयाँ प्रतिनिधिसभा सदस्य चयन गर्नेछ। कास्की-३ मा सत्ता गठनबन्धनबाट नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराल ‘जीवन’ र नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’बीच प्रतिस्पर्धा हुने देखिएको छ। एमालेको तर्फबाट पौडेल एक्लै चुनावी […]

कास्की–२ का गठबन्धनका उम्मेदवारहरूको परिचय कार्यक्रम

कास्की २ का गठबन्धनका उम्मेदवारहरूको परिचय कार्यक्रम सम्पन्न भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरूको परिचय कार्यक्रम सम्पन्न भएको हो । कास्की क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका नेता श्रीनाथ बरालले उम्मेदवारी दिएका छन् । यस्तै कास्की क्षेत्र नं. २ (क) मा प्रदेश सभा सदस्यका लागि नेकपा माओवादीबाट विश्वप्रकाश लामिछानेले उम्मेदवारी दिएका छन् भने कास्की क्षेत्र नं २(ख) मा प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसबा

कास्की क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – मोफसलको टोली कास्की लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा कास्कीले बीएमकेलाई ९४–९२ को झीनो अन्तरले पराजित गर्दै उपविजेताका रुपमा क्वाटरफाइनलमा पुग्यो । कीर्तिपुर नगरपालिका समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगिसकेको छ । कास्कीका […]

कास्की काँग्रेसले तोक्यो मतदानस्थल

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । सोमबार बसेको कास्की काँग्रेसका पदाधिकारी, क्षेत्र र प्रदेशसभाका सभापतिहरूसँगको संयुक्त बैठकले मतदानस्थल तोकिएको कास्कीका निर्वाचन अधिकृतका रामचन्द्र पौडेल बताए ।उनका अनुसार मङ्सिर ६ गते हुने कास्की क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनको मतदानका लागि तालचोकस्थित सुभम पार्टी प्यालेस, मङ्सिर ३ गते हुने १ (क) को मतदानका लागि सोही सुभम पार्टी प्यालेस र १ (ख) को मतदानका लागि माटेपानीस्थित एसआर केसी

कास्की हरियो दुईदिवसीय सिरिज च्याम्पियन

कास्की निलोलाई एक विकेटले पराजित गर्दै कास्की हरियोले यु–१९ दुईदिवसीय क्रिकेट सिरिजको उपाधि जितेको छ । जितको लागि १२७ रनको लक्ष्य पछ्याउने क्रममा ९ विकेट गुमाउँदै कास्की हरियोले जित निकाल्दै सिरिज च्याम्पियन बनेको हो ।...