वाम एकतामा अनावश्यक हस्तक्षेप नगर्न विदेशी शक्तिलाई योगेशको आग्रह

काठमाडौं,पुस २२ – नेकपा एमालेका सचिव योगेश भट्टराईले वाम एकतामा विदेशी शक्तिलाई अनावश्यक हस्तक्षेप नगर्न आग्रह गर्नुभएको छ ।  शनिबार ताप्ल...

सम्बन्धित सामग्री

ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको आग्रह

बेइजिङ, २६ पुस । वासिङ्टनले यसै साता हुने निर्वाचनपछि ताइवानमा एक प्रतिनिधिमण्डल पठाउने बताएपछि चीनले स्वशासित ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीन–अमेरिका सम्बन्धमा गम्भीर क्षति नपुगोस् भनेर वासिङ्टनले ताइवान क्षेत्रको चुनावमा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न आग्रह गरेका छन् । वासिङ्टनले स्वशासित टापूमा महत्वपूर्ण निर्वाचनपछि […]

बोनस वितरणमा हस्तक्षेप नगर्न राष्ट्र बैंकलाई सुझाव

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले बैंकहरुको बोनस वितरणमा कुनै हस्तक्षेप नगर्न राष्ट्र बैंकसँग माग गरेको छ । आगामी आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिका लागि सुझाव दिएको परिसंघले घुमाउरो पारामा यस्तो माग गरेको हो । बिहीबार राष्ट्र बैंकलाई डेढ दर्जन बुँदामा सुझाव दिँदै परिसंघले बैंक तथा वित्तीय संस्थाहरुले आर्जन गरेको मुनाफाको वितरणको निर्क्यौल गर्ने अधिकार पूर्व व्यवस्था अनुरुप सम्बन्धित संस्थाहरुलाई नै दिन भनेको हो ।यसको मतलब बैंक तथा वित्तीय संस्थाहरुले नाफाको कति प्रतिशत

चीनद्वारा क्यानडालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न आग्रह

क्यानाडेली विदेशमन्त्री मेलानी जोलीले चीनले हङकङको स्वतन्त्रता दबाउँदै गएको दाबी गरेपछि बेइजिङले ओटावालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ। हङकङको चिनियाँ शासनमा फर्किएको २५ औं वार्षिकोत्सवको अवसरमा ओटावास्थित चिनियाँ दूतावासले विज्ञप्तिमार्फत बाह्य शक्तिहरूले यस्ता विषयमा ‘गैरजिम्मेवार टिप्पणी’ गर्न नहुने बताएको छ ।‘हङकङ मामिला पूर्णतया चीनको आन्तरिक मामिला हो र कुनै पनि बाह्य शक्तिहरू गैरजिम्मेवारपूर्ण टिप्पणी गर्ने स्थितिमा छैनन्। क्यानाडा र हङकङ बीचको ‘गह

युक्रेन युद्धमा हस्तक्षेप नगर्न विश्व समुदायलाई रुसी राष्ट्रपति पुटिनको चेतावनी

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा हस्तक्षेप नगर्न विश्व समुदायलाई चेतावनी दिएका छन् । रुसको सेन्ट पिट्सवर्गमा विधायकहरुलाई सम्बोधन गर्दै पुटिनले युक्रेन मामिलामा हस्तक्षेप गर्ने जुनसुकै राष्ट्र तत्काल रुसको निशानामा पर्ने धम्की दिएका छन् । आफ्नो चासो, स्वार्थ र वर्चस्व रक्षा गर्न आवश्यक पर्ने जस्तोसुकै सामग्री वा हतियार प्रयोग गर्न नहिचकिचाउने पुटिनको भनाई […]

अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई तालिबानको चेतावनी

तालिबान सरकारले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको छ। तालिबान सरकारका विदेशी राजनीतिक मामिला उपमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजईले अफगानिस्तानको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गर्न नहुने बताएका छन्। अब आफूहरु स्वतन्त्र देश रहेको र स्वतन्त्र रुपमा निर्णय लिइरहेको उनले बताएका छन्। उपमन्त्री स्टानिकजईले भने, ‘चार दशकमा पहिलोपटक हाम्रो देश स्वतन्त्र भएको छ। पछिल्लो […]

शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न नेपाल बारको चेतावनी

२५ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । बिहीबार धर्नापछि कोणसभा गर्ने क्रममा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको थियो । कोण सभापछि विज्ञप्ति निकालेर एशोसिएसनले प्रधानन्यायाधीशको ठाडो आदेशमा कानून व्यवसायी माथि अत्याधिक बल प्रयोग र हातपात भएको ठहर गरेको छ । र आगामी दिनमा […]

अफगानिस्तानमा हस्तक्षेप नगर्न मोदीलाई चेतावनी

काठमाडौं : अफगानिस्तानको सत्तामा पुगेको तालिबानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिको विरोध गर्दै आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ।तालिबानका वरिष्ठ नेता शहाबुद्दिन दिलावरले एक रेडियो अन्तर्वार्तामा सरकार चलाउन सक्ने तालिबानको क्षमता भारतले छिटै थाहा पाउने बताए। उनले अफगानिस्तानको आन्तरिक मामिलामा दखल नदिन भारतलाई चेतावनीसमेत दिएका छन्।केही दिनअघि भारतीय प्रधानमन्त्री मोदीले गुजरातको एउटा कार्यक्रममा आतंक र यसको त्रासबारे दिएको अभिव्यक्तिको