नागरिक समाजको आन्दोलनमा प्रचण्ड–माधवको ऐक्यबद्धता, दमन र हस्तक्षेप नगर्न सरकारलाई चेतावनी

विरोध प्रदर्शनमा दमन र हस्तक्षेप नगर्न सरकारलाई नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले चेतावनी दिएका छन् । संविधान, प्रतिनिधिसभा र लोकतन्त्रको रक्षाका लागि नागरिक समाजले देखाएको...

सम्बन्धित सामग्री

नागरिक आन्दोलनमा भएको प्रहरी दमनप्रति प्रचण्ड नेपालद्वारा भर्त्सना

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमवार नागरिक समाजको आन्दोलनमा भएको प्रहरी दमनको विरोध गरेको छ । अध्यक्षद्वय प्रचण्ड र नेपालले मंगलवार विज्ञप्ति प्रकाशित गरी लोकतन्त्रको पक्षमा उभिएको नागरिक आन्दोलनप्रति प्रहरीबाट भएको दमन निद्यनदीय र खेदजनक भएको बताएका हुन् । प्रचण्ड नेपालले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने नागरिकको मौलिक अधिकारको सम्मान गर्न र आइन्दा यस्ता दमन र हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका छन् । यसअघि प्रधानमन्त्री निवास बालुवाटार बाहिर विरोधमा उत्रिएका ...