अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई तालिबानको चेतावनी

तालिबान सरकारले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको छ। तालिबान सरकारका विदेशी राजनीतिक मामिला उपमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजईले अफगानिस्तानको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गर्न नहुने बताएका छन्। अब आफूहरु स्वतन्त्र देश रहेको र स्वतन्त्र रुपमा निर्णय लिइरहेको उनले बताएका छन्। उपमन्त्री स्टानिकजईले भने, ‘चार दशकमा पहिलोपटक हाम्रो देश स्वतन्त्र भएको छ। पछिल्लो […]

सम्बन्धित सामग्री