आशा त लाग्छ, यहाँ पनि सेक्स अफेन्डरहरूलाई डाटाबेसमा राखेर हाम्रा बालबालिकालाई बचाओस्। प्रहरीले यस्ता अपराधहरूलाई कसैको उजुरी विना सुन्ने र देख्ने बित्तिकै आफ्नैतर्फबाट रोक्ने र अपराधीहरूलाई पक्राउ गर्ने काम गरोस् !
चितवन– चितवनमा विगत दुई वर्षमा यौन व्यवसायमा लगाउने १० जना एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले चितवनका महिला पत्रकारसँगको छलफलमा उक्त कुरा बताएकी हुन्। प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८- ८९ मा यौन व्यवसायमा महिलाहरुलाई संलग्न गराउने पुरुष तीन जना, महिला दुई जना गरी पाँच जना […]
काठमाडौं : तपाइँले आफ्ना बालबालिकालाई पठनपाठनका लागि शहरतिर पठाउनुभएको छ ? यदी छ भने बेलैमा सचेत हुनुपर्नेछ। एक त कुलतमा लाग्ने खतरा, त्यसमाथि पनि बालबालिकाहरुलाई दुरुपयोग गर्ने एबं यौन दुव्र्यवहारमा पर्ने सम्भावना अधिक हुन्छ।यसका साथै बालबालिकालाई प्रयोग गरेर विभिन्न अवैध धन्दामा सरिक गराएका हुनसक्छ। त्यसैले आफ्ना बालबालिकाका विषयमा विशेष ध्यान दिनुपर्ने अबस्था छ। बालबालिका तथा युवाहरु पनि त्यस्ता विषयबाट विशेष सावधानी अपनाउन नसके कानूनी फन्दामा फस्न सकिन्छ। यस्तै एउटा घटना हालै काठमाडौंमा
बैतडी, जेठ २५ । मानव तस्करले नेपाली बालबालिकालाई भारतको पिथौरागढ लगेर बेच्ने गरेको रहस्य खुलेको छ। मानव तस्कारको फन्दामा परेर बालश्रम, यौन शोषण र बलात्कारमा परेका २७ जना बालबालिकालाई त्यहाँको एक संस्थाले उद्धार गरेर संरक्षणमा राखेको छ। मानव तस्करी र बलात्कारको आरोपमा केही भारतीयमाथि मुद्दासमेत चलाइएको छ। मानव तस्कारीबाट पीडित बालबालिका र महिलाको हितमा काम […]
एजेन्सी । पोर्चुगलको क्याथोलिक चर्चमा हजारौं बालबालिकाको यौन शोषण भएको खुलासा भएको छ । क्याथोलिक चर्चका पादरी र पास्टरहरुले हजारौं बालबालिकाको यौन शोषण गरेको प्रतिवेदन अनुसन्धान आयोगले दिएको हाे । सन् १९५० पछिका यौन शोषणका घटनाहरुको अनुसन्धान गरेको आयोगको प्रारम्भिक प्रतिवेदनमा हजारौं बालबालिका यौन शोषणको शिकार भएका छन् । जसमध्ये ४ हजार ८ सय १५ […]
साइबर अपराधको जन्जालमा बालबालिका
सामाजिक सञ्जालको प्रयोग र इन्टरनेटमा पहुँच बढेसँगै यसको जन्जालमा बालबालिकासमेत फस्न थालेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा मात्रै बालबालिकासम्बन्धी ४० वटा...
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले घर– घरमा यौन हिंसा रहेको बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हरेक घरमा महिलामाथि यौन हिंसा हुने गरेको बताइन् ।उनी भन्छिन्, ‘हिंसाको बारेमा खुलस्त कुरा गर्ने वातावरण नभएर हो, नत्र यहाँ घर–घरमा महिलाहरु हिंसामा परेका छन् । ’ उनले यसका लागि कानुन मन्त्रालयलगायत सबै निकायले गम्भिर भएर काम गर्न आग्रहसमेत गरिन् । छलफल कार्यक्रममा उनले हदम्यादका कुरा राख्ने हो भने
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले घर– घरमा यौन हिंसा भएको बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हरेक घरमा महिलामाथि यौन हिंसा हुने गरेको बताइन् ।उनले भनिन्, ‘हिंसाको बारेमा खुलस्त कुरा गर्ने वातावरण नभएर हो, नत्र यहाँ घर–घरमा महिलाहरु हिंसामा परेका छन् ।’ घरभित्रै महिलाहरु यौन हिंसामा परेका छन् उनले भनिन् । यसका लागि कानुन मन्त्रालय लगायत सबै निकायले गम्भिर भएर काम गर्न उनले आग्रहसमेत गरेकी छ
८ जेठ, काठमाडौं । नाबालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै मोडल ग्लोबल भिसा कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । नाबालिकाविरुद्ध यौन दुर्व्यवहार गरेर बालबालिकाविरुद्धको कसूर गरेको निष्कर्षसहित बालबालिका सम्बन्धी ऐनअनुसारको कसूरमा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले अनलाइनखबरलाई बताए । सौन्दर्य प्रतियोगिताकी एक प्रतिस्पर्धीले ८ वर्ष अघि पाण्डेले आफूलाई […]
काठमाण्डाै - पछिल्लो समय बालबालिकामाथि अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको एक अध्ययनले देखाएको छ ।
बालअधिकार र बाल संरक्षणसम्बन्धी काम गर्दै आएको बालअधिकारवादी संस्था सिविन नेपालले गरेको अध्ययनअनुसार नेपालमा बालबालिकाको अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको हो ।
सिविन नेपालले सन् २०२० मा सातवटै प्रदेशका ९ वर्षदेखि १९ वर्ष उमेर समूहका १७१४ जना बालबालिका तथा किशोरकिशोरीमा गरिएको अध्ययनबाट बालबालिमामाथि अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको सिविन नेपालकी कार्यकारी निर्देशक सुम्नीमा ...