८ जेठ, काठमाडौं । नाबालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै मोडल ग्लोबल भिसा कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । नाबालिकाविरुद्ध यौन दुर्व्यवहार गरेर बालबालिकाविरुद्धको कसूर गरेको निष्कर्षसहित बालबालिका सम्बन्धी ऐनअनुसारको कसूरमा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले अनलाइनखबरलाई बताए । सौन्दर्य प्रतियोगिताकी एक प्रतिस्पर्धीले ८ वर्ष अघि पाण्डेले आफूलाई […]